• काठमाडौं महानगरपालिकाले ६ स्थानमा सुरु गर्यो फ्री वाईफाई, हेर्नुहोस् कसरी चलाउने फ्री वाईफाई

    १६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिनाथ मन्दिर परिसरसहित ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर महानगरले ६ स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । महानगरलाई निःशुल्क वाईफाई क्ष...

  • तीन वर्षपछि मात्रै दर्शनार्थीले कृष्णको मन्दिरमा दर्शन गर्न पाए

    काठमाडौं । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थीहरु पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट दर्शनको लागि भक्तजनको घुइँचो लागेको छ । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्...

  • टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल

    काठमाडौ, १६ भदौ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आफ्नो २५ औं साधारण सभा सम्पन्न गरेको छ । काठमाडौमा भएको साधारण सभाले अरविन्द रिमालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । यसैगरी समितिको निवर्तमान अध्यक्ष प्रा.डा. सोमप्रसाद गौचन, उपाध्यक्षमा प्रा. डा. राजेश गौतम, महासचिवमा डा. मीना आचार्य, कोषाध्यक्षमा सु...

  • बिहीवार र शुक्रवार स्कुल तथा कलेज बन्द, गृहको औपचारिक निर्णय

    काठमाडौं, १३ भदौ । गृहमन्त्रालयले बिहीवार र शुक्रवार उपत्यकाका सबै शैक्षिक संस्थाहरुलाई बिदा दिने निर्णय गरेको छ । काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले बिदाको निर्णय गरेको हो । सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो । आज गृह मन्त्र...

  • रत्ननगर नगरपालिकामा कर समायोजन गर्ने सहमति, दलहरुले अनसन तोडे

    चितवन । वृद्धि भएको कर विज्ञ टोली गठन गरी केही दिनभित्रै समायोजन गर्ने सहमति भएपछि चितवनको रत्ननगर नगरपालिकामा दलहरुले गरेको आन्दोलन फिर्ता भएको छ । नगरपालिकाको उपप्रमुख विमलादेवी दुवाडीको उपस्थितिमा भएको वार्तामा दल र नगरपालिकाबीच सहमति भएसँगै चार दिनदेखि जारी रिले अनसन दलहरुले तोडेका छन् । दुवै पक्षको सहभागिता ...