• निर्मलाको बलात्कार र हत्याको घटनामा सबैभन्दा असन्तुष्ट गृहमन्त्री

    काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् । निर्मलाका आमा र बुवासहितको प्रतिनिधिमण्डलालाई आज गृहमन्त्रालमा भेट्दै गृहमन्त्री थापाले भने, ‘दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अ...

  • भरतपुर महानगरपालिकाले तोकेको स्थानमा व्यवसाय गर्न आग्रह

    चितवन । भरतपुर महानगरपालिकाले महानगरको बजार व्यवस्थापन कार्यप्रति भ्रम सिर्जना गरिएको भन्दै खेद प्रकट गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले विज्ञप्ति जारी गरी भरतपुर महानगरपालिकाले तोकेको स्थानमा गई आ–आफ्नो व्यवसाय गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आउँदा दिनमा ...

  • काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने

    २८ भदौ, काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । चक्रपथमा मोनोरेल निर्माण गर्न सम्भव रहेको दावी सहित चिनियाँ कम्पनी सिआरसिसीले प्रारम्भिक अध्ययनको प्रतिवेदन दिएको हो । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिआरसिसीले काठमाडौं महानगरपालिक...

  • ३३७ ट्याक्सी कार्बाहीमा

    काठमाडौं, २८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कार्बाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कार्बाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभ...

  • नाक, कान, घाँटीको समस्याले काठमाडौँवासी आक्रान्त, हेरौं यसबाट बच्ने उपायहरु

    काठमाडौं । काठमाडौं म्हैपीका १९ वर्षिय सुजित खनाललाई घरबाहिर निस्कनुपरे माक्स नभई हुन्न । माक्स नलगाई हिडडुल गरेपछि उनको घाँटी सुक्छ । रुघा लाग्छ । अधिकांश राजधानीवासीको साझा समस्या हो यो । घरबाहिर निस्कनु परेमा माक्स लगाउनै पर्ने । माक्स नलगाई हिंडडुल गर्दा बिरामी हुने सम्भावना छ । यहाँको वायु यति दूषित छ कि, त्यसले...

  • चित्रबहादुर केसीको प्रश्न, ८ वटा नेपाल बनाएपछि कर नबढाएर कसरी पालिन्छन् ?

    काठमाडौं, २३ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजा हुँदासम्म नेताहरु नारायणहिटी धाउने गरेको र अहिले राजा हटेपछि दिल्ली धाउन थालेको बताएका छन् । “राष्ट्रियता यतिबेला यति कमजोर भएको छ कि कुरै गरी साध्य छैन”, राष्ट्रिय जनमोर्चा काठमाडौंको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन गर...

  • पत्रकार महासंघ र प्रेस काउन्सिलको पहलमा पत्रकारद्वय रिहा

    काठमाडौं, १९ भदौ । न्यूज कारोबार डटकमका समाचार सम्पादक नवराज कुँवर र पत्रकार रोयल आचार्यलाई नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा रिहा गरिएको छ । अनलाइन र सामाजिक सञ्जालमा समाचार संप्रेषण गरेको विषयमा उनलाई कार्यकक्षबाटै आज प्रहरीले गिरफ्तार गरेको थियो । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले एक व...

  • चिकित्सकहरुलाई वार्तामा आउनका लागि स्वास्थ्यमन्त्रीबाट आयो फोन

    काठमाडौं । भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिता (ऐन) प्रति असहमति जनाउँदै आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको हो । चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई पाँच वर्ष कारागारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था संशोधन हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपा...

  • आठ पटकसम्म स्थगित भएको धरहरा पुनः निर्माणको ठेक्का आज खुला गरिएको छ

    काठमाडौँ । भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आठ पटकसम्म स्थगित भएपछि आज खुला गरिएको छ । धरहरा पुनः निर्माणका लागि छ निर्माण व्यवसायी संस्थाले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायी मात्र पास भएको थियो । प...

  • काभ्रे जिल्लाभरी १६ हजार भन्दा बढी कन्या पुजियो

    १७ भदौ, काभ्रे । एक सय १६ वर्ष अगाडिदेखि श्रीकृष्ण जन्मअष्टमीको अवसरमा काभ्रेको बनेपा ७ गाउँमा अविवाहित तथा रजश्वला नभएका र बेल विवाह नगरिएका कन्याहरुलाई विभिन्न विधिका साथ पूजा गरिदै आएको छ । कन्याको दीर्घायु र पुज्नेलाई शान्ती मिल्ने विश्वास रहँदै आएको छ । बनेपा सात गाउँभित्र मात्रै मनाइँदै आएको कन्या पुज्ने चलन ...