• स्थापना दिवसमा नेविसंघले रोप्यो पार्टी कार्यालयमा विरुवा

    जनकपुरधाम, ६ बैशाख । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा नेविसंघ धनुुषाले पार्टी कार्यालयमा शुक्रबार बृक्षारोपण गरेको छ । शुक्रबार धनुषाको नेपाली कांग्रेस पार्टी कार्यालय परिसरमा आयोजित बृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्य नेपाली कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादव र नेविसंघ धनुुषाका नेता ...

  • प्रदेश ३ का मुख्यमन्त्रीले दिए प्रदेश २ का मुख्यमन्त्रीलाई एक करोडको चेक

    जनकपुरधाम, ४ बैशाख । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुधवार १ करोडको चेक हस्तान्तरण गरेका छन् । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको लागि प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले उक्त चेक हस्तान्तरण गरेका हुन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले बुधबार...

  • सिराहामा ट्रक र मोटरसाइकल ठोकिँदा घटनास्थलमै ३ जनाको मृत्यु

    जनकपुरधाम, २६ चैत । सिराहा जिल्लाको लहानमा एक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मंगलवार घटनास्थलमै ३ जनाको मृत्यु भएको छ । मंगलवार लहान नगरपाकिा वडा नम्बर १३ भोटियाटोल चौक नजिक पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिामतर्फ जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरीत दिशाबाट आइरहेको स ९ प ७३७८ नम्बरको १२...

  • प्रदेश मन्त्री साहद्वारा पार्टीको झण्डा ओढाएर सम्मान

    जनकपुरधाम, २२ चैत । महोत्तरी जिल्लाको बलवा नगरपालिका– ८ का वडाध्यक्ष लोकेन्द्र महतोको ६५ वर्षको उमेरमा निधन भएको छ । महतो संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । समाजमा लोकप्रिय भएका कारण महतो यसअघि ३ पटक जननिर्वाचित वडाध्यक्ष बन्न सफल भएका थिए । उनी पञ्चायतकालमा दुईपटक, प्रजातन्त्रकालमा एकप...

  • हावाहुरी प्रभावित क्षेत्रमा कामाख्या परिवारको १० लाख बराबरको राहत सामग्री

    जनकपुरधाम, १९ चैत । कामाख्या परिवार नेपालले प्रदेश नम्बर दुईका बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जनकपुरबाट मंगलबार प्रस्थान गरेको छ । हावाहुरीबाट भएको धनजनको क्षतिबारे जानकारी लिन बारा पुगेको कामाख्या परिवार नेपालले मंगलबार घटनास्थल पुगेर वितरण गर्न ३ सय कार्टुन पानी, ८० कार्टुन चाउचाउ, १५...

  • खानेपानी विभागले पठायो हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

    काठमाडौं, १९ चैत । बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात पानी (वाटर) एम्बुलेन्स पठाएको छ । हावाहुरीले क्षति पुराएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अन...

  • २ नम्बर प्रदेश सरकारले मृतक परिवारलाई ३ लाख दिने, सहयोगको लागि अपील

    जनकपुरधाम, १८ चैत । आइतबार राति आएको भीषण हावाहुरीका कारण बारामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश नम्बर दुईको सरकारले राहत तथा उद्धारमा सहयोग गरिदिन सबै पक्षसँग आव्हान गरेको छ । सोमबार बिहानै बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्राकृतिक विपदमा परी निधन भएका मृतक परिवारलाई ३ लाख राहत उपलब्ध गराउ...

  • बमकाण्डका मुख्य योजनाकार पूर्वसांसद साहसहित ७ जनालाई जन्मकैद निरंजन साह

    जनकपुरधाम, १४ चैत । जनकपुरधाम बमकाण्डका मुख्य योजनाकार भनिएका तत्कालीन सांसद संजय साहलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेमा सञ्जय साहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा...

  • स्वतन्त्र र भयरहित पत्रकारिताको लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध : मुख्यमन्त्री राउत

    जनकपुरधाम, १४ चैत । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गोरखापत्रलाई समयसापेक्ष बनाउन सुझाव दिएका छन् । गोरखापत्र संस्थानले बुधबारदेखि जनकपुरधाममा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको समुद्घाटन गर्दै मुख्यमन्त्री राउतले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थानले पुरानो...

  • भोलि धनुषामा नेपाली कांग्रेसको विशाल आमसभा हुने

    जनकपुरधाम, १२ चैत । नेपाली कांग्रेस धनुषाले भोलि चैत्र १३ गते धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ बलाबाखरमा विशाल आमसभाको आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने आमसभाको तयारी तीव्ररुपमा भइरहेको नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीले बताए । आमसभामा नेपाली कांग्रेसका...