• तुलसीपुर सहकारीको केन्द्र बन्छ : नगर प्रमुख पाण्डे

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर सहकारीको केन्द्र बन्ने बताएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पाण्डेले देशभरका सहकारी कर्मीहरु सहकारीका बिषयमा अवलोकन गर्न यहाँ आउने बताएका हुन् । जिल्ला सहकारी संघ दाङको आयोजनामा भएको कार्यक्रमलाई ...

  • हावाहुरी प्रभावित क्षेत्रमा कामाख्या परिवारको १० लाख बराबरको राहत सामग्री

    जनकपुरधाम, १९ चैत । कामाख्या परिवार नेपालले प्रदेश नम्बर दुईका बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जनकपुरबाट मंगलबार प्रस्थान गरेको छ । हावाहुरीबाट भएको धनजनको क्षतिबारे जानकारी लिन बारा पुगेको कामाख्या परिवार नेपालले मंगलबार घटनास्थल पुगेर वितरण गर्न ३ सय कार्टुन पानी, ८० कार्टुन चाउचाउ, १५...

  • तुलसीपुरमा नमुना युवा संसद गठन गरिदैं

    तुलसीपुर । दाङको तुलसीपुरमा नमुना युवा संसदको अभ्यास सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको युवा संसद सञ्चालन कार्यविधी २०७५ अनुसार उपमहानगरमा युवा संसद गठन प्रकृया अगाडी बढेको हो । उपमहानगरपालिका र जिल्ला युवा समिति दाङले मंगलबार देखि उपमहानगरका वडाहरुमा युवा क्लव गठन सुरु गरेका छन् । मंगलबार नगर...

  • खानेपानी विभागले पठायो हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

    काठमाडौं, १९ चैत । बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात पानी (वाटर) एम्बुलेन्स पठाएको छ । हावाहुरीले क्षति पुराएको बस्तीमा पानीका कारण रोगव्याधीको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अन...

  • वक्त्तृत्व कला प्रतियोगिता ज्ञानदीप कलेज प्रथम

    तुलसीपुर । ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा दाङमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार भएको वक्त्तृत्व कला प्रतियोगितामा तुलसीपुरको ज्ञानदीप कलेज प्रथम भएको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो दिन सोमबार घोराहीमा भएको प्रतियोगितामा ज्ञानदीप कलेज तुलसीपुरका छात्र तेज कुमार डाँगी १३ जना प्रतिस्पर्धीलाई पछि पार्...

  • २ नम्बर प्रदेश सरकारले मृतक परिवारलाई ३ लाख दिने, सहयोगको लागि अपील

    जनकपुरधाम, १८ चैत । आइतबार राति आएको भीषण हावाहुरीका कारण बारामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश नम्बर दुईको सरकारले राहत तथा उद्धारमा सहयोग गरिदिन सबै पक्षसँग आव्हान गरेको छ । सोमबार बिहानै बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्राकृतिक विपदमा परी निधन भएका मृतक परिवारलाई ३ लाख राहत उपलब्ध गराउ...

  • सहकारी सप्ताहको दोश्रो दिन

    तुलसीपुर । ६२ औं राष्ट्रिय सहकारी दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार दोश्रो दिन निवन्ध प्रतियोगिता र जेष्ठ नागरिकलाई उपभोग्य वस्तु बितरण गरिएको छ । सहकारी सप्ताहको दोश्रो दिन शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा तुलसीपुरमा निवन्ध प्रतियोगिता गरिएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सह...

  • मुख्यमन्त्री पोख्रेलको प्रश्न, ‘जहाजको वैधानिकता नाप्ने निकाय कांग्रेस हो ?’’

    तुलसीपुर, १४ चैत । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल एयरलाइन्सको वैधानिकता नाप्ने निकाय नेपाल सरकार भएको बताएका छन् । मुख्यमन्त्री पोख्रेलले प्रश्न गरेका छन्, ‘‘के जहाजको वैधानिकता नाप्ने निकाय कांग्रेस हो ?’’ टरिगाउँ विमानस्थलमा सञ्चालन भएकोे विमान वैधानिक नभएको भन्दै कांग्रेसका एक नेताले टिप्पणी ...

  • कर्णाली प्रदेश सरकारका संस्थापक सचिवको यसरी गरियो विदाई

    काठमाडौं, १४ चैत । कर्णाली प्रदेश सरकारका सचिव यज्ञराज बोहराको आज विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रशासन सचिवको रुपमा कार्यरत बोहराको गृह मन्त्रालयमा सरुवा भएपछि आज एक समारोहको आयोजना गरी उनको विदाई गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित विदाई कार्यक्रममा प्रदेश सरका...

  • बमकाण्डका मुख्य योजनाकार पूर्वसांसद साहसहित ७ जनालाई जन्मकैद निरंजन साह

    जनकपुरधाम, १४ चैत । जनकपुरधाम बमकाण्डका मुख्य योजनाकार भनिएका तत्कालीन सांसद संजय साहलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेमा सञ्जय साहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा...