• क्रान्तिकारी पत्रकार महासंघको प्रदेश पाँचको नेतृत्वमा पाण्डे

    दाङ, २८ बैशाख । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ को भेला दाङको भालुवाङमा सम्पन्न भएको छ । भेलाले रवि पाण्डेको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक कमिटी गरेको छ । पाँच नम्बर प्रदेशको भेला आयोजक समितिका सदस्यहरूमा दामोदर खनाल (अर्घाखाँची), टेकबहादुर मास्की राना (रूपन्देही), सुशीला आचार्य (दाङ), केशव अविरल (गुल्मी...

  • भ्रष्टाचार र ढिलासुस्ती लोकतन्त्रका शत्रु हुन् : मेयर पाण्डे

    तुलसीपुर, ११ बैशाख । तुलसीपुर उपमहागनरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता लोकतन्त्रका शत्रु भएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले फिल्टर गर्ने कार्य भइरहेको बताए । भ्रष्टाचारमा अह...

  • स्थापना दिवसमा नेविसंघले रोप्यो पार्टी कार्यालयमा विरुवा

    जनकपुरधाम, ६ बैशाख । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा नेविसंघ धनुुषाले पार्टी कार्यालयमा शुक्रबार बृक्षारोपण गरेको छ । शुक्रबार धनुषाको नेपाली कांग्रेस पार्टी कार्यालय परिसरमा आयोजित बृक्षारोपण कार्यक्रममा प्रमुख आतिथ्य नेपाली कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादव र नेविसंघ धनुुषाका नेता ...

  • प्रदेश ३ का मुख्यमन्त्रीले दिए प्रदेश २ का मुख्यमन्त्रीलाई एक करोडको चेक

    जनकपुरधाम, ४ बैशाख । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुधवार १ करोडको चेक हस्तान्तरण गरेका छन् । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको लागि प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले उक्त चेक हस्तान्तरण गरेका हुन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले बुधबार...

  • प्रदेशको पहिलो प्रेस रजिष्ट्रारमा रेवती सापकोटा

    काठमाडौं, २७ चैत । वरिष्ठ पत्रकार रेवती सापकोटा ३ नं. प्रदेशको प्रेस रजिष्ट्रारमा नियुक्त भएका छन् । आज बसेको ३ नं. प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले उनलाई नियुक्त गरेको हो । मुलुकमा संघीयता कार्यान्वयन गर्ने क्रममा प्रदेशको रजिष्ट्रारमा नियुक्त हुने उनी नेपालमै पहिलो हुन् । सातवटा प्रदेशमध्ये ३ नं. प्रदेशले पहिलोप...

  • सिराहामा ट्रक र मोटरसाइकल ठोकिँदा घटनास्थलमै ३ जनाको मृत्यु

    जनकपुरधाम, २६ चैत । सिराहा जिल्लाको लहानमा एक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मंगलवार घटनास्थलमै ३ जनाको मृत्यु भएको छ । मंगलवार लहान नगरपाकिा वडा नम्बर १३ भोटियाटोल चौक नजिक पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिामतर्फ जाँदै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरीत दिशाबाट आइरहेको स ९ प ७३७८ नम्बरको १२...

  • स्मार्ट शहरका स्मार्ट नागरिकका लागि वडापिच्छे योगाहल : मेयर पाण्डे

    काठमाडौं, २४ चैत्र । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हरेक वडाहरुमा योगाहल बनाउने तयारी गरेको बताएका छन् । स्मार्ट शहरका नागरिकहरु पनि स्मार्ट र स्वस्थ हुन जरुरी रहेकाले नागरिकलाई स्वस्थ राख्न योगाहलको योजना अघि सारेको पाण्डेले बताए । तुलसीपुर उपमहानगरपालिका– ६ को मोतीनगर टोल विकास संस्थाले जग्गादात...

  • बारा र पर्साका हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशको १ करोड

    काठमाडौं, २३ चैत । बारा र पर्सामा हावाहुरी प्रभावित जनताका लागि कर्णाली प्रदेश सरकारले १ करोड सहयोग उपलव्ध गराउने भएको छ । आज चैत २३ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीका अनुसार हाल ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्या...

  • प्रदेश मन्त्री साहद्वारा पार्टीको झण्डा ओढाएर सम्मान

    जनकपुरधाम, २२ चैत । महोत्तरी जिल्लाको बलवा नगरपालिका– ८ का वडाध्यक्ष लोकेन्द्र महतोको ६५ वर्षको उमेरमा निधन भएको छ । महतो संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । समाजमा लोकप्रिय भएका कारण महतो यसअघि ३ पटक जननिर्वाचित वडाध्यक्ष बन्न सफल भएका थिए । उनी पञ्चायतकालमा दुईपटक, प्रजातन्त्रकालमा एकप...

  • ‘गुणस्तरीय सेवाकालागि एकीकरण अनिवार्य’

    घाेराही । सदस्यहरुलाई गुणस्तरीय सेवा दिन सहकारी संस्थाहरु एकीकरण हुनैपर्नेमा एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । विहिबार घोराहीमा भएको सहकारी तथा गरिवी निवारण सुचना प्रणाली (कोपोमिस) र सहकारी संघ संस्था एकीकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । बक्ताहरुले स–साना टुक्रे स...