• कर्णालीका मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनबारे संसदमा यसो भने

    काठमाडौं, १३ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि गम्भीरताका साथ लागिपरेको बताएका छन् । सरकारको कामकारवाहीका बारेमा मंगलवार संसदलाई जानकारी गराउँदै मुख्यमन्त्री शाहीले आवश्यक संरचना तथा जनशक्ति व्यवस्थापनमा समय लागेको कारण बजेट कार...

  • कर्णाली क्षेत्र गरीब थिएन तर बनाइयो : मुख्यमन्त्री शाही

    सुर्खेत, ३१ भाद्र । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गर्नुभएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी”को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाह...

  • बाढी पहिरोबाट झण्डै ४ करोडको क्षति

    रुकुम पश्चिम, २८ भदौ । चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट रु तीन करोड ६९ लाख ६३ हजार बराबरको क्षति भएको छ । नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पु¥याएको छ । बाढी र पहिरोले घर तथा अन्न बालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० पर...

  • वैदेशिक लगानी भित्र्याउन कर्णाली प्रदेश आतुर, केन्द्र सरकारसँग गरियो प्रस्ताव

    सुर्खेत । कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ । प्रदेश सरकारले आवश्यकताका आधारमा विकासका क्षेत्रमा वैदेशिक सहयोग र लगानीका लागि वार्ता गर्ने र सम्झौताको विन्दूसम्म पुग्ने अधिकार दिन प्रदेश मन्त्रिपरिषद...