• ‘संख्या धेरै भएर मात्रै पार्टी चल्दैन’

    तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सचिव जग प्रसाद शर्मा अपारले संख्याले मात्रै पार्टी नचल्ने बताएका छन् । कम्युनिष्ट नेता लोकमणि आचार्यको स्मृतिमा आइतबार दाङको तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ५ नं. प्रदेश सचिव शर्माले दुई पार्टी एक भएसँगै संख्यात्मक हिसावले ठूलो पार्टी भ...

  • युवा दिवसमा फलफूल बितरण

    तुलसीपुर अन्तरास्ट्रिय युवा दिवसकाे अवसर पारि साेमबार प्रादेशिक अस्पताल तुलसीपुरमा फलफूल वितरण गरिएकाे छ । जिल्ला युवा परिषद र नयाँ पाइला पुनस्थापना केन्द्र संगकाे समन्वयमा नमुना युवा संसद तुलसीपुरले अस्पतालका विरामीलाई फलफूल वितरण गरेकाे हाे । (more…)...

  • सहयाेगीद्वारा मृत्यु राहत काेष हस्तान्तरण

    तुलसीपुर । तुलसीपुरकाे सहयाेगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक शेयर सदस्यकाे परिवारलाई मृत्यु राहत काेष हस्तान्तरण गरेकाे छ । तुलसीपुर ९ बेलुवा निवासी अाफ्ना शेयर सदस्य जीतु खत्रीकाे ८६ बर्षकाे उमेरमा मृत्यु भएपछि संस्थाले अाइतबार मृतककाे घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकाे हाे । संस्थाका अध्...

  • युवा नेताको जन्मदिन युवा संगै

    तुलसीपुर । यहाँको युवा नेता दुजमान भण्डारी बर्षातले आफ्नो जन्मदिन युवाहरु संग मनाएका छन् । तुलसीपुर ६ निवासी भण्डारीले आइतबार नगर स्तरीय नमुना युवा संसदका युुवाहरु सँग जन्मदिन मनाएका हुन् । तुलसीपुर उपमहानगरपालिका ६ नं. वडाका सदस्य समेत रहेका भण्डारीले जन्मदिनको अवसरमा तुलसीपुरको नमुना युवा संसदलाई टी–सर्ट सौजन्य...

  • पीडित नगर प्रगतिनगरमा बदलिन्छ : सांसद केसी

    तुलसीपुर । प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसीले अब कुनै गाउँटाेल पीडामा बस्नु नपर्ने बताएका छन् । तुलसीपुर ६ काे माेतीपुरमा रहेकाे पीडितनगर टाेलमा शनिबार भएकाे एक कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । साे टाेलमा भएकाे फलफूलका बिरुवा वितरण कार्यक्रममा बाेल्दै सांसद केसीले सरकारले विकासलाई तिब्र पारेकाले अ...

  • ‘शुसासनको सुरुवात टोल–टोलबाटै’

    तुलसीपुर । शुसासनको सुरुवात टोल–टोलबाटै गर्नुपर्नेमा एक कार्यक्रमा सहभागीले जोड लिएका छन् । तुलसीपुर उपमहानगपालिका वडा नं. ६ मा बुधबार भएको एक कार्यक्रमका सहभागीले अधिकाशं विकास बजेट टोल विकास संस्था मार्फत कार्यान्वयनको चरणमा जाने हुँदा त्यहींबाट शुसासन सुरु गर्नुपर्ने बताएका हुन् । विकासमा साझेदारी गर्नेगरी उ...

  • तुलसीपुर ६ मा झुल वितरण

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ ले यहाँका १ सय ५ घर धुरीलाई झुल वितरण गरेकाे छ । युनिसेफकाे सहयाेगमा वडाले सुपानेट (कीट नाशक) झुल वितरण गरेकाे हाे । तुलसीपुर उपमहानगरले अस्थाई रुपमा फाेहाेर फाल्दै अाएकाे क्षेत्र वरपरका विपन्न बर्षका नागरिकलाई झुल वितरण गरिएकाे हाे । डम्पिङ साइड प्रभावित क्षेत्...

  • तुलसीपुर ६ लाई बालश्रम मुक्त घाेषणा गरिने 

    तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाकाे वडा नं. ६ लाई यस क्षेत्र कै पहिलाे बाल श्रम मुक्त घाेषणा गरिने भएकाे छ । अवकाे दुई महिना भित्र मै वाल श्रम मुक्त घाेषणा गर्नेगरी तयारी भइरहेकाे वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए । वडालाई बाल श्रम मुक्त घाेषणा गर्न पहिलाे चरणमा घर-घरमा पुगेर तथ्यांक संकलन गरिएकाे उन...

  • ‘रोग र शोक अन्त्य गर्न योग’

    तुलसीपुर । मानव जीवनमा रोग र शोकबाट मुक्ति पाउन योग अभ्यास अनिवार्य भएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ र ७ को गैराखाली हरियाली सामुदायीक बनको भवनमा सञ्चालित योग शिविरको मंगलबार भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले शरिर र मनलाई स्वथ्य राख्नक...

  • पत्रकार महासंघको प्रथम सुदूरपश्चिम प्रदेश साधारणसभा असारमा

    काठमाडौं, २९ बैशाख । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभाको मिति तय भएको छ । प्रदेश समितिको आइतबार गोदावरी नगरपालिका– ३, बुढीतोलामा बसेको बैठकले असार ५ र ६ गते बैतडीमा प्रथम साधारणसभा गर्ने निर्णय गरेको हो । प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले प्रदेश समिति, प्रदेश पार्षदहरु, जिल्ला शाखाह...