कतार । नवदीप युवा क्लब मालारानी– ५, भण्डार अर्घाखाँचीले सञ्चालन गरेको शिक्षक बिष्णु खड्कालाई सहयोग अभियानमा संकलन भएको रकम उनका छोरा सम्राट खड्कालाई हस्तान्तरण गरेको छ । शिक्षक खड्का हालको मालारानी गाउँपालिका–५, कालढुङ्गा घर भई श्री ज्ञानदीप आधारभूत विद्यालय बझेरीमा कार्यरत थिए । ब्लड क्यान्सर रोगबाट पीडित शिक्षक खड्काको उपचारको
कतार । खोटाङ सेवा समाज कतारले कतार आएका खोटाङ जिल्लाका पीडित प्रदीप राईलाई १७ जुलाई २०१७ का पीडित राईकै कम्पनीको क्याम्पमा गएर आर्थिक र खाद्यान्न सामाग्री तत्कालका लागि सहयोग गरेको छ । खोटाङको दीपरुङ गाउपालिका– १ बतासेका राई करिब ३ महिना अगाडि कतारको क्यापिटल ब्रान्च भन्ने कम्पनीमा रोजगारीको सिलसिलामा आएका