भारतमा बन्यो विश्वकै सस्तो स्मार्ट फोन

कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न।

भारतको नोयडामा रहेको द फ्रिडम २५१ नामक मोबाइल कम्पनीले विश्वकै सस्तो स्मार्टफोन बजारमा ल्याएको छ । यस मोबाइल किन्नका लागि भारु २ सय ५१ तिरे पुग्छ । यो मोबाइल किन्न चाहनेले कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न सक्छन् । यस मोबाइलका विशेषता यस्ता छन्ः १ यस मोबाइलमा
पेरिस – फ्रान्सको आर्टिटेक्चर कम्पनी मल्टिपोड स्टुडियोले ४ दिनमै बन्ने नयाँ घर निर्माण गर्न थालेको छ । केवल एउटा स्क्रूडाइभर प्रयोग गरेका भरमा यो घर फिट गर्न सकिन्छ । यसअघि सन् २०१४ मै पपअप घरको डिजाईन यस कम्पनीले सार्वजनिक गरेको थियो । तर कम्पनीले फेरि गत महिना केही मिडिया आउटलूकहरु
काठमाडौं – यस शताब्दीको अन्त्यसम्ममा फेसबुकमा जिवितभन्दा धेरै मरेका व्यक्तिहरुको प्रोफाइल हुने अध्ययनकर्ताहरुले बाएका छन् । हाल १.५ बिलियन प्रयोगकर्ता रहेको फेसबुक सन् २०९८ सम्ममा संसारकै सबैभन्दा ठूलो ‘भर्चुअल चिहान’ हुने उनीहरुको दाबी रहेको छ । फेसबुकले आफै मृत प्रयोगकर्ताको प्रोफाइल नहटाउने नीति अख्तियार गरेको कारण जिवित व्यक्तिको प्रोफाइल संख्यालाई
नेपाली बजारमा रु १००० देखी रु १००००० भन्दा बढीको विभिन्न कम्पनीका स्मार्ट माबाईल हरु पाईन्छन् । मोबाईल किन्नु पूर्व कुन कम्पनी तथा कुन अपरेटी सिस्टम भएको किन्ने हो ध्‍यान दिन जरुरी छ । नेपाली बजारमा एन्ड्रोइड अपरेटिङ सिस्टम (गुगल), आइ.ओ.एस अपरेटिङ सिस्टम (एप्पल), वेन्डोज अपरेटिङ सिस्टम (माइक्रोसफ्ट) र ब्लाकबरी अपरेटिङ
कुनै पनि साधारण मानिसका लागि ग्रहण एउटा आश्चर्यलाग्दो खगोलीय घटना हुनसक्छ, चाहे त्यो सूर्यग्रहण होस् या त्यो चन्द्रग्रहण । साधारण मानिसले यस्तो घटनालाई एउटा अलौकिक र विरलै हुने घटनाको रुपमा लिएको पाइन्छ । साच्चै भन्ने हो भने ग्रहण एउटा प्राकृतिक र निरन्तर भइरहने साधारण खगोलीय घटना क्रममात्र हो । साधारणतया