• ‘नाई नभन्नु ल ५’को केमियोले निरुतालाई फाइदै फाइदा

    नायिका निरुता सिंहलाई नेपाली चलचित्रका दर्शकले खोजिरहेका छन् । कुनै समयकी चर्चित यी नायिका मुम्बइमा बस्न थालेपछि नेपाली चलचित्रबाट टाढा भएकी हुन् । तर, अब भने निरुता सिंहलाई दर्शकको साथ र माया मिल्ने देखिएको छ । भदौ ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ५’को केमियो भूमिकापछि निरुतालाई फलिफाप हुने देखिएको हो ।...

  • रणवीर र दिपिकाको बिहे इटलीमा, ३० जनालाई मात्र बोलाइने

    बलिउडका रियल जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिहे इटलीमा हुने निश्चित भएको छ । आगामी ३० नोभेम्बरमा उनीहरु बिवाह वन्धनमा बाँधिदैछन् । फिल्मफेयरका अनुसार इटलीको ‘लेक कोमो’ लाई वैवाहिक समारोहका लागि फाइनल गरिएको छ । इटली दिपिकालाई अत्यधिक मन पर्ने देश हो । उनकै चाहनामा यो डेस्टिनेसन छनोट गरिएको बुझिएको छ । यसअघि ...

  • प्रियंका चोपडाले देखाइन् ‘ईंगेजमेन्ट रिङ’

    बलिउड नायिका प्रियंका चोपडाले केही दिनअघि अमेरिकी गायक निक जोनससँग ईंगेजमेन्ट गरेको खबर भाइरल भएको थियो । तर, नायिकाले न यसको पुष्टि गरिन् न खन्डन । केही दिनअघि एयरपोर्टबाट निस्कने क्रममा आफ्नो अगाडि मिडियाका क्यामराहरु देखेपछि उनले आफ्नो औलाबाट औंठी निकालेर ब्यागमा हालेकी थिइन् । यसबाट उनी आफ्नो ईंगेजमेन्टको कुरा ल...

  • पुष्पल स्टाइलः ‘कतै कथा चाहिने, कतै कथा नै नपढी साइन गरिदिने’

    नायक पुष्पल खड्काले चलचित्र क्षेत्रमा संभावना त देखाएका छन् तर बाटो कोरिसकेका छैनन् । उनले अझै लामो दुरीको यात्रा हिड्नु छ । तर, कहिलेकाही उनको केटाकेटीपनाले उनलाई नै घाटा लाग्ने गरेको छ । चलचित्र ‘छक्का पन्जा ३’मा विशेष भूमिकामा अफर गरेपछि पुष्पल काम गर्न राजी भएका थिए । यतिसम्म कि, उनी चलचित्रको मुहुर्तमा समेत दंग पर...

  • प्रशान्त र अनुपका लागि यसकारण विशेष ‘जय शम्भु’

    ‘विराङ्गना र झमकबहादुर’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि नायक अनुप विक्रम शाहीलाई अब ‘जय शम्भु’को आशा बढी छ । यसैले, अघिल्ला २ चलचित्रको प्रचारमा मुख नखोलेका अनुप यसपटक भने मोफसल टुरमा समेत सहभागी भए । अनुप विक्रम शाहीलाई दर्शकले नायक भन्दा पनि खलनायकमा बढी मन पराएका छन् । तर, उनका पछिल्ला रिलिज चलचित्रमा भने उनी ...

  • ‘गोल्ड र सत्यमेव जयते’को धमकेदार सुरुवात

    भारतको स्वतन्त्रता दिवसको अवसर पारेर वुधबारदेखि रिलिज भएका २ चलचित्रले बक्स अफिसमा धमकेदार सुरुवात गरेका छन् । वुधबारदेखि बक्स अफिसमा नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘गोल्ड’ र नायक जोन अब्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते’ रिलिज भएका थिए । बुधबार बिदाको दिन बक्स अफिसमा यी दुई चलचित्रले ४५ क...

  • आलियाको फोटोमा आजकाल लाइकसमेत गर्दिनन् कट्रिना

    बलिउड नायिका कट्रिना कैफ र आलिया भट्टबीच पहिले सुमधुर सम्बन्ध थियो । तर, आलिया रणवीर कपुरसँग प्रैममा परेयता उनीहरुबीच चिसोपना सुरु भएको चर्चा चल्ने गर्छ । यसको छनक सामाजिक सञ्जालमा देखिएको छ । यसअघि इन्स्टाग्राममा एक-अर्काले राख्ने तस्वीरमा दुवैले तत्काल रियाक्ट गरिहाल्थे । तर, आजकाल आलियाको तस्वीरमा कट्रिनाले रियाक...

  • अब्बल कलाकारलाई ५ मिनेट भूमिका दिएपनि दर्शकले नोटिस गर्छन्ः प्रियंका

    चलचित्र ‘शत्रु गते’ रिलिज भएपछि यसकी मुख्य नायिका आँचल शर्माले हुलमुलमा काम गर्दा आफू ओझेलमा परेको बताइन् । उनले, अब आफूले सोलो भूमिकाका लागि अफर आएको खण्डमा मात्र काम गर्ने खुलाइन् । तर, आँचलको भनाइलाई नायिका प्रियंका कार्कीले खण्डन गरेकी छिन् । प्रियंकाले भनिन्-‘म सबैको विचारलाई सम्मान गर्छु । तर, एउटा अब्बल कलाक...