• अर्जुनमिलन बनेर ‘अतीत’ फर्काउँदै डा. भीमार्जुन आचार्य

    काठमाडौं, १९ चैत । अर्जुनमिलन उपनाममा गीत गाउने संविधानविद् डा. भीमार्जुन आचार्य अब ‘अतीत’ फर्किँदैछन् । संविधानविद् डा. भीमार्जुन आचार्यको चर्चित नामले ओझेल पारेको अर्जुनमिलन पनि अब उत्तिकै स्थापित भएको छ । उनै डा. भीमार्जुन अर्थात अर्जुनमिलन स्रोतामाझ गजल एल्बम लिएर आउँदैछन् । यही चैत २३ गते शनिवारका दिन १ बजे सर्...

  • चलचित्र ‘कालो बर्ष’को ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक

    काठमाडौं, १४ चैत । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो । चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन् भने संगीत प...

  • राना थारु समुदायको पहिरनमा मन्त्री बिना मगर सजिएपछि…

    कञ्चनपुर, १२ चैत । कन्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाउनु भएको पहिरन देख्दा धेरै जना छक्क परे । खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू ...

  • हल्का फेशन गर्ने प्रमिलाले कसलाई भनिन्, ओ झिल्के (भिडियोसहित)

    काठमाडौं, ९ चैत । गायिका तथा मोडल प्रमिला तामाङले आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘लाहुरेकी छोरी’ शीर्षकको गीतको म्युजिक भिडियो लोकप्रिय बन्दै गएको छ । हल्का फेसन गरी हिँड्छु लाहुरेकी छोरी नठान फसाउँछु भन्ने दाउँले भो मलाई साइड न हान ओ झिल्के ओ झिल्के true love बहाना अर्कै होला तिम्र...

  • प्रधानमन्त्री ओलीले किन गरे पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रशंसा ?

    कठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रशंसा गरेका छन् । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले यति राम्रो सिर्जना गर्नुभएको छ” प्रधानमन्त्री ओलीले भनेका छन्, “उहाँको सिर्जनशीलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ ।” गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको गीतिएल...

  • रोल्पाका मेयर नै ‘खेलाडी हौं हामी खेलाडी’ भन्दै मैदानमा उत्रिएपछि…

    काठमाडौं, ५ चैत । रोल्पा नगरपालिकाका मेयर नै ‘खेलाडी हौं हामी खेलाडी’ भन्दै मैदानमा उत्रिएका छन् । यद्यपि उनी भौतिकरुपमा भने त्यसरी मैदानमा उत्रिएका होइनन् । साहित्यकार तथा गीतकार समेत रहेका रोल्पा नगरपालिकाका मेयर पूर्ण केसी अर्थात पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक ग...

  • दिव्या राईको ‘परदेशी’ विमोचन, बिक्रीको आधा भाग मिर्गौला पीडितलाई

    काठमाडौं, १ चैत्र । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बममा नेपाली साङ्गीतिक आकाशमा बिल्कुलै नयाँ प्रस्तुति रहेको राईको भनाई छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच क्लबका सभापति ऋषि धमलाले उक्त एल्बमको विमोचन गरेका हुन् । एल्बम विदेशिएका नेपालीहरुको पीडा र आफ्नो देशप्र...

  • एयरपोर्टमा श्रमिकको झिटिझाम्टो जफत भएपछि रेखाले भेटिन् मन्त्री (ज्ञापनपत्रको पूर्णपाठसहित)

    काठमाडौं, १ फागुन । विदेशबाट स्वदेश फर्किने नेपाली श्रमिकहरुको झिटिझाम्टो पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत हुन थालेको समाचार आएपछि आक्रोशित बनेकी नायिका रेखा थापाले रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटेकी छन् । नायिका थापाले मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विदेशबाट फर्किने नेपालीहरुले ल्याए...

  • लौ आयो ‘‘ब्रेक अप’’को यस्तो रोमाञ्चक दृश्यसहितको ट्रेलर (भिडियोसहित)

    काठमाडौं, ८ माघ । नेपाली कथानक चलचित्र ‘ब्रेक अप’ को रोमाञ्चक दृश्यसहितको ट्रेलर रिलिज गरिएको छ । ‘ब्रेक अप’को ट्रेलर सार्वजनिक भएको १ दिनभित्रै युट्युब च्यानलमा ट्रेण्डिङको १०औं स्थान चुम्न सफल भइसकेको छ । चर्चित तथा कुशल निर्देशक हेमराज बीसीले निर्देशन गरेको चलचित्र ‘ब्रेक अप’ को ट्रेलरमा प्रेम र रोमान्सलाई प्...

  • पोखरामा महिलाहरुले यसरी पूरा गर्न थाले यौन सन्तुष्टि

    काठमाडौं, २ माघ । फेरिएको परिवेशमा पोखराका महिलाहरुले यौन सन्तुष्टि पूरा गर्ने नयाँ तरिका अपनाएका छन् । श्रीमान विदेश गएको र अविवाहित युवा समेत विदेशतिर लागेपछि यहाँका महिलाहरुले यौनसुख प्राप्त गर्ने नयाँ तरिका अपनाउन थालेका हुन् । पोखराका महिला तथा युवतीहरुले अपनाएको त्यो तरिका बिल्कुलै नयाँ भने होइन । उनीहरु सेक्स...