• प्रियासनको ‘गीत तिम्रो’मा आयन र रिचाको यस्तो मस्ती (भिडियोसहित)

    काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष, साहित्यकार तथा गीतकार सविन प्रियासनको नयाँ गीत सार्वजनिक भएको छ । प्रियासनको रचनामा रहेको उक्त गीतमा नायक आयन बज्राचार्य र रिचा थापाको मस्ती देख्न सकिन्छ । ‘गीत तिम्रो’ बोलको उक्त गीतलाई शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा विगतमा ‘इतिहास’, ‘कालापानी’ ...

  • केटा भाडामा लिएर बाबुबिनै आमा बन्ने यो कस्तो घोषणा ?

    काठमाडौं, १८ बैशाख । बेला बेलामा विभिन्न उटपट्याङ गरेर वा विवादित कुरा बोलेर वा विवादमा आउने काम गरेर चर्चा कमाउने मानिस समाजमा प्रशस्तै छन् । त्यस्तै चर्चामा आइरहने महिला अधिकारकर्मी हुन्, सावित्री सुवेदी । पेटीकोट प्रदर्शन गरेर यसअघि खुबै चर्चामा आएकी सावित्री सुवेदी पुनः चर्चामा आएकी छन् । उनको पछिल्लो भनाई उत्ति...

  • एनसेलले लुट मच्चाउँदा पनि सरकार मुकदर्शक बनेको नायिका थापाको आरोप

    काठमाडौं, १५ बैशाख । चर्चित अभिनेत्री रेखा थापाले एनसेलले लुट मच्चाइरहँदा पनि सरकार भने मुकदर्शक बनेको आरोप लगाएकी छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नायिका थापाले एनसेलबाट अर्बौको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरुलाई विशेष आव्हान समेत गरिन् । चलचित्र निर्मात्री, निर्देशक समेत रहेकी अभिनेत्री थापाले...

  • सिकलसेल विरामीका लागि ‘लावाजुनी’को विशेष प्रदर्शन बैशाख २८ मा

    दाङ, १५ बैशाख । कमलरी प्रथाको विषयवस्तुमा निर्मित चलचित्र ‘लावाजुनी’को आगामी बैशाख २८ गते घोराहीमा विशेष प्रदर्शन हुने भएको छ । ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ लावाजुनीको विशेष शो गर्न लागिएको संस्थाका अध्यक्ष आशमानी चौधरीले बताइन् । अध्यक्ष चौधरीका अनुसार बैशाख २८ गते घोराहीको निम...

  • गीतमा किन डुबे पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन ? (भिडियोसहित)

    काठमाडौं, १४ बैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन साहित्यकार पनि हुन् । ८ वटाभन्दा बढी साहित्यिक कृति प्रकाशनपछि उनी गीतमा डुब्न थालेका छन् । त्यसैको प्रमाण हो, ‘म गीतहरुमा डुबेर...।’ दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकका सम्पादकसमेत रहेका सविन प्रियासनले बजारमा ल्याउन थालेको ‘प्रियासन’ एल्ब...

  • हट डान्सर मेघनाको के हो यस्तो रहस्यमय काम ?

    काठमाडौं, ३ बैशाख । हट डान्सर मेघना मगरले रहस्यमय काम अगाडि बढाएकी छन् । कलाकार मेघनाले आफ्नो फेसबुक वालमा नयाँ कामको थालनी भन्दै फोटो पोष्ट गरेकी छन् तर काम भने खुलाएकी छैनन् । उनको पोष्टमा मेघनाले के काम थालेकी हुन् भन्नेबारे केही पनि खुलाएकी छैनन् । तर उनले पोष्ट गरेको स्टाटस र फोटो हेर्दा भने ‘चलचित्र’ निर्म...

  • दुर्घटनामा ज्यान गुमाएका को–पाइलट सन्तोष रानाको ‘सिर्जना र सम्झना’

    काठमाडौँ, १ बैशाख । पाइलट तथा गीतकार सन्तोष रानाको गीति एल्बम ‘सिर्जना र सम्झना’ प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलबाट लोकार्पित भएको छ । पारिवारिक रूपले आयोजना गरिएको लोकार्पण समारोहको सुरुमा सन्तोष रानाका दाजु तथा एल्बमका निर्माता प्रकाश रानाले स्वागत मन्तव्य राखेका थिए । आफ्नो भा...

  • अक्षरा जुनियर स्कुल प्रिन्सेसमा २०१९ मा ५० प्रतियोगी छनौट

    काठमाडौं, २२ चैत । वार्षिक परीक्षापछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले ८ वर्षदेखि निरन्तररुपमा आयोजना हुँदै आएको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेज’ प्रतियोगिताको पहिलो अडिसनमा ५० जना प्रतियोगीहरुलाई छनौट गरिएको छ । प्रतियोगिताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व...

  • कता हराइन् यी हट मोडल तिर्सना ? (हेर्नुहोस् चार तस्वीरमा)

    काठमाडौं, २१ चैत । एकताका निकै चर्चित तिर्सना बुढाथोकी मोडल हुन् । उनी अर्धनग्न तस्वीर र उत्तेजक अभिनयका कारण निकै चर्चामा आइन् । यतिबेला भने उनी गुमनाम जस्तै बनेकी छन् ।      ...

  • कमलरी विषयवस्तुको ‘लावाजुनी’ले पायो युनिभर्सल प्रमाणपत्र

    काठमाडौं, २२ चैत । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्नेछन् । सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशन रहेको चलचित्र लावाजुनीमा कमलरी बस्दा थारुबालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रण...