उदयपुर, १८ असार । उदयपुरको महत्वपूर्ण नाकाको रुपमा रहेको लालपत्ता प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक शंकर खतिवडाको कमाण्डमा खटिएको टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ६८४९ नम्बरको माइक्रोबसलाई चेकजाँच गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १० बस्ने १७ वर्षीय समीर मगर, सोही नगरपालिका
मुम्बई । निर्देशक पीए रञ्जीतको चलचित्र ‘काला’ २७ अप्रिलका दिन रिलिज हुँदैछ । यो चलचित्रको टिजर केही दिन अघि आएको थियो । चलचित्रको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो जसमा सपुरस्टार रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ । अहिले सो कुकुरलाई किन्नका लागि रजनीकान्तका फ्यानहरुको ताँती लागेको छ ।
मुम्बई – कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’का साथ देखिँदै छन् । उनको यो कार्यक्रम २५ मार्चबाट सोनी टिभीमा सुरु हुँदैछ । कपिलले यो शोको पहिलो गेस्ट अजय देवगन बनाउने भएका छन् । अजयले यो कार्यक्रममा आफ्नो आउँदो चलचित्र ‘रेड’को प्रमोशन गर्नेछन् । जुन चलचित्र १६
काठमाडौं –शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छबिराज ओझा निर्मित चलचित्र ‘मंगलम्’ हेर्न छविकी पूर्वपत्नी तथा अभिनेत्री रेखा थापा समेत पुगेकी छिन् । विग मुभिज् कमल पोखरीमा आइतबार मध्यान्न आयोजित प्रेस शोमा उनी चलचित्र हेर्न पुगेकी हुन् । प्रचारमा सहयोग पुगोस् भन्ने हेतुले उनी विग मुभिज् पुगेकी हुन् । शोमा रेखाले पुरै