पहिलोपेज काठमाडौं, २४ बैशाख । नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा एक दशकदेखि निरन्तर लागिरहेका जय देवकोटाको नयाँ लोक दोहोरी गीत “जूनकीरी” सार्वजनिक भएको छ । जय देवकोटा र गौरी भट्टको सुमधुर स्वर रहेको गीतको लय÷शवद जय देवकोटाकै रहेको छ । बहुप्रतिभाका धनी जय देवकोटाको आफ्नै स्टुडियो तरङ्गमार्फत बजारमा आएको