काठमाडौं, १८ असार । यस बर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार जय देवकोटाको मार्मिक तीज गीत “दशा” सार्वजनिक भएको हो । गीतमा देवकोटा र गायिका शान्तिश्री परियारले आवाज दिएका छन् । गायत्री थापाको रचना रहेको सो गीतमा गायक देवकोटाकै लय रहेको छ । चर्चाको शिखरमा
पहिलोपेज काठमाडौं, २४ बैशाख । नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा एक दशकदेखि निरन्तर लागिरहेका जय देवकोटाको नयाँ लोक दोहोरी गीत “जूनकीरी” सार्वजनिक भएको छ । जय देवकोटा र गौरी भट्टको सुमधुर स्वर रहेको गीतको लय÷शवद जय देवकोटाकै रहेको छ । बहुप्रतिभाका धनी जय देवकोटाको आफ्नै स्टुडियो तरङ्गमार्फत बजारमा आएको
मुम्बई । निर्देशक पीए रञ्जीतको चलचित्र ‘काला’ २७ अप्रिलका दिन रिलिज हुँदैछ । यो चलचित्रको टिजर केही दिन अघि आएको थियो । चलचित्रको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो जसमा सपुरस्टार रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ । अहिले सो कुकुरलाई किन्नका लागि रजनीकान्तका फ्यानहरुको ताँती लागेको छ ।
काठमाडौं –शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छबिराज ओझा निर्मित चलचित्र ‘मंगलम्’ हेर्न छविकी पूर्वपत्नी तथा अभिनेत्री रेखा थापा समेत पुगेकी छिन् । विग मुभिज् कमल पोखरीमा आइतबार मध्यान्न आयोजित प्रेस शोमा उनी चलचित्र हेर्न पुगेकी हुन् । प्रचारमा सहयोग पुगोस् भन्ने हेतुले उनी विग मुभिज् पुगेकी हुन् । शोमा रेखाले पुरै
प्यूठान, ८ फागुन ।  “आधुनिक कृषि, पर्यटन, उर्जा र व्यापार ः उद्यमी जनशक्ति, समृद्ध प्यूठानको आधार” मूल नाराका साथ शुरु भएको स्वर्गद्वारी प्यूठान महोत्सव”को आज अन्तिम दिन । महोत्सव समापनकै दिन नेपाली चलचित्र जगतमा विगत डेढ दशकदेखि एकछत्र राज गरेकी सुपरिचित र लोकप्रिय नायिका रेखा थापा पुगेपछि थामिनसक्नु जनसागर उर्लियो