मुम्बई । निर्देशक पीए रञ्जीतको चलचित्र ‘काला’ २७ अप्रिलका दिन रिलिज हुँदैछ । यो चलचित्रको टिजर केही दिन अघि आएको थियो । चलचित्रको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो जसमा सपुरस्टार रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ । अहिले सो कुकुरलाई किन्नका लागि रजनीकान्तका फ्यानहरुको ताँती लागेको छ ।
मुम्बई – कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’का साथ देखिँदै छन् । उनको यो कार्यक्रम २५ मार्चबाट सोनी टिभीमा सुरु हुँदैछ । कपिलले यो शोको पहिलो गेस्ट अजय देवगन बनाउने भएका छन् । अजयले यो कार्यक्रममा आफ्नो आउँदो चलचित्र ‘रेड’को प्रमोशन गर्नेछन् । जुन चलचित्र १६