दाङ । गोरखा इन्टरनेशनल पव्लिक माध्यमिक विद्यालय दाङका विपिन शर्माले कक्षा १२ को व्यवस्थापन संकायको नतिजामा मध्यपश्चिममै उत्कृष्ट भएका छन् । विद्यालयमा व्यवस्थापन संकायको नवौँ व्याचका विद्यार्थी विपिनले ८७ दशमलव ४ प्रतिशत अङ्क प्राप्त गरी कक्षा १२ को नतिजामा आफूलाई मध्यपश्चिममै सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीका रुपमा उभ्याएका हुन् । मध्यपश्चिममा
तुलसीपुर । नेपाल शिक्षक संघ तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा गुरुजजुर माविका लेबेन्द्र केसी निर्बिरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा खिमबहादुर रोका, महिला उपाध्यक्षमा शान्ति न्यौपाने धिताल, सचिवमा तिलकराज डाँगी, अर्थ सचिवमा घनश्याम डाँगी, सहसचिवमा प्रकाश भट्टराई, महिला सहसचिवमा बिन्दु गिरी, अर्थ सहसचिवमा टेकप्रसाद भण्डारी, समाबेसी सहसचिवमा निर्मल नेपाली, सुदय चौधरी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गर्ने भएको छ । पहिलोपेज डटकमसँग बोल्दै परीक्षा नियन्त्रक डम्बर बतासले नतिजाको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र भोलि (शुक्रबार) १० बजेको लागि बोर्डको बैठक बोलाइएको जनाएका छन् । स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न
तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनले विश्वभर नै संस्कृत शिक्षाको आवश्यकता रहेको औंल्याउँदै यसलाई सबैले जोगाएर राख्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले आयुर्वेद, वैदिक कृषि, ज्योतिष वास्तुशास्त्र, प्राकृतिक चिकित्सा जस्ता कुरालाई विश्वविद्यालयले योजनामा राखेको

भूकम्पपछिको नेपाल फोटो प्रदर्शनीमा क–कसले जिते पुरस्कार ?

दीपकलाई भूकम्पपछिको नेपाल फोटो प्रदर्शनीमा ५० हजार पुरस्कार

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले भूकम्पपछिको नेपाल शीर्षकमा साउन ५ देखि ८ सम्म राजधानीमा आयोजना गरेको फोटो प्रदर्शनीको ५० हजार राशीको पुरस्कार थाहाखबर न्युजका फोटोपत्रकार दीपक केसीले प्राप्त गरेका छन् । २०, १५ र ५ हजार पुरस्कार राशीको अत्यधिक दर्शकले मन पराएको “भ्यूवर्स च्वाइस” को नतिजा अनुसार
दाङ । गोरखा इन्टरनेशनल पव्लिक उच्च माध्यमिक विद्यालय घोराहीमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई योगा प्रशिक्षण र अभिमुखीकरण गरिएको छ । साउन ३ र ४ गते होटल भिङ्ग्रेली भिलेजमा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई योग, सकारात्मक सोचको विकास, लागूपदार्थ दुव्र्यसनबाट बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । पहिलो दिनको
काठमाडौं । दाङको गोरखा इन्टरनेशनल पव्लिक उच्च माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट उच्च माध्यमिक विद्यालयको रुपमा सम्मानित भएको छ । फोकस नेपालले देशभरका विभिन्न उच्च माध्यमिक विद्यालयहरुलाई उत्कृष्ट उच्च माध्यमिक विद्यालयको रुपमा सम्मान गर्ने क्रममा गोरखालाई पनि सम्मान गरेको बताइएको छ । विद्यालय सञ्चालक समितिका सदस्य उत्तम घिमिरेलाई एक समारोहबीच उपप्रधानमन्त्री

शिक्षक संघको मुखपत्र “शिक्षा”को पहिलो अंकको विमोचन

राज्यले निजीलाई प्रोत्साहित र सामुदायिक विद्यालयलाई निरुत्साहित गरेको आरोप

दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले राज्यले निजी विद्यालयलाई प्रोत्साहित गर्नुका साथै सामुदायिक विद्यालयलाई निरुत्साहित गरेको आरोप लगाएका छन् । अखिल नेपाल शिक्षक संघ दाङको मुखपत्र “शिक्षा”को पहिलो अंकको एक समारोहबीच लमहीमा विमोचन गर्दै कार्यकारी अध्यक्ष नेपालीले उक्त आरोप लगाएका हुन् । कार्यकारी अध्यक्ष नेपालीले व्यवहारिक शिक्षा
प्यूठान । बर्जिवाङ गाउँ विकास समिति वडा नं. ५ प्यूठानका आत्मराम खड्काले गाउँकै जनता माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । भारतमा स्थायी जागिरबाट कमाएको रकमबाट उनले १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषबाट हरेक वर्ष कक्षा ८ र एसएलसीमा उत्कृष्ट हुने तीन जना विद्यार्थीलाई पुरस्कृत
रुकुम । शिव निम्न माध्यामिक विद्यालय अर्मा रुकुममा विद्यार्थी र शिक्षकहरुले २ वटा ताला लगाएका छन । २ वर्ष यताको छात्रवृत्ति र पाठ्यपुस्तकको माग गर्दै विद्यार्थीले र १९ महिना यताको तलवभत्ता माग गर्दै शिक्षकहरुले एकसाथ तालाबन्दी गरेका हुन् । विद्यालय व्यवस्थापन समितिले भने आफ्नो पदावधि सकिएको भन्दै समस्याबाट पन्छिन खोजेको
तुलसीपुर । पब्लिक ज्ञानज्योति उच्च मावि तुलसीपुरमा विविध कार्यक्रम गरेर विद्यार्थीहरुले गुरुपूर्णिमा मनाएका छन् । विद्यालयका प्राचार्य सुरेन्द्र्र जिसीको प्रमुख आतिथ्यता एवम् विद्यार्थी मन्जुल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य मनोज केसी, विज्ञान संकाय संयोजक सुन्दर देवकोटा, सञ्चार संयोजक वसन्तविवश आचार्य, पर्शुराम चौधरी, मदनराज भट्ट लगायतका शिक्षक एवम् प्रतिष्ठा वलि, सुरेन्द्र

भारतमा बन्यो विश्वकै सस्तो स्मार्ट फोन

कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न।

भारतको नोयडामा रहेको द फ्रिडम २५१ नामक मोबाइल कम्पनीले विश्वकै सस्तो स्मार्टफोन बजारमा ल्याएको छ । यस मोबाइल किन्नका लागि भारु २ सय ५१ तिरे पुग्छ । यो मोबाइल किन्न चाहनेले कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न सक्छन् । यस मोबाइलका विशेषता यस्ता छन्ः १ यस मोबाइलमा

खतरै–खतरामा पृथ्वी : एटम बमको शक्ति भएको उल्कापिण्ड समुद्रमा खस्यो

दुई वर्षअघि १ सय फिट चौढाई भएको उल्कापिण्ड पृथ्वीको नजिकैबाट गुज्रिएको थियो ।

लण्डन – सन् १९४५ मा जापानमा हिरोसिमामा खसालिएको एटम बम जत्तिकै शक्ति भएको उल्कापिण्ड आन्द्र महासागरमा खसेको बैज्ञानिकहरुले बताएका छन् । उक्त उल्कापिण्ड गत फेब्रुअरी ६ मा नै खसेपनि धेरैले यसबारे पत्तो नपाएको बैज्ञानिकहरुले बताएका हुन् । उक्त उल्कापिण्ड पृथ्वीको सतहभन्दा १ हजार किलोमिटर माथि पड्किएर आगोको मुस्लो बनेको थियो
काठमाडौं – प्रयोगकर्ताहरुको सुझावको आधारमा फेसबुकले लाइक बटनमा नयाँ फिचरहरु थप गरेको छ । नयाँ फिचर थपिएपछि अब कुनै पनि पोस्टमा लाइक मात्र होइन आफूले चाहे अनुसारको प्रतिक्रिया जनाउन पाइनेछ । फेसबुकको लाइक बटनसँगै ५ नयाँ इमोसनहरु थपिएको छ । जसमा लभ, हाँसेको, आश्चर्य भएको, रिसाएको र दुखी भएको इमोसन
वेइजिङ – चीनको डेलियन राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरुले साइकलमै वासिङ मेसिन फिट गर्ने नयाँ काइदा निकालेका छन् । उनीहरुका अनुसार यो प्रविधीको विकासपछि साइकल कुदाउदा कुदाउँदै कपडा सफा हुने बताएका छन् । उनीहरुले साइकलमै यस्तो प्रविधिको विकास गर्दै यसलाई बिडब्ल्यूएम अर्थात वाइक वासिङ मेशिनको नाम दिने भएका छन् । ‘साइकल कुदाउनु