• जिल्लास्तरीय कराँतेमा ८ स्वर्णसहित मिसन डोजो बुटवल च्याम्पियन

    रुपन्देही, १९ भदौ । रुपन्देहीको सियारी ७ अमवास्थित रोज वर्ड एकेडेमीको प्राङ्गणमा प्रथम पदमबहादुर सिंजाली स्मृति जिल्लास्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा जिल्लाभरिका १७ वटा टिमले भाग लिएकोमा ८ स्वर्ण पदकसहित मिसन डोजो बुटवल टिम च्याम्पियन भएको छ । प्रतियोगितामा १७ स्वर्ण, ३८ रजत र ७६ कास्य ...

  • बङ्गलादेश फुटबल महासङ्घले नेपाल समूह ‘ए’ मा परेको तालिका सार्वजनिक गर्यो

    काठमाडौँ, १७ भदौ । नेपाल बङ्गबन्धु अन्र्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । बङ्गलादेश फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालसहित समूह ‘ए’ मा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । पाँचौँ संस्करणको उक्त प्रतियोगि...

  • चार विकेटले पराजित गर्यो सिङ्गापुरलाई नेपालले

    काठमाडौँ । एशिया कप छनौट अन्र्तगत नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जीतका लागि १ सय ५२ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र २८।१ ओभरमा ६ विकेट गुमाएर पछ्यायो । नेपालका लागि ओपनर अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाए । यसक्रममा उनले ५ चौका र २ छक्का हिर्काए । दीपेन्द्र सिंह ऐरीले ३ चौका र एक...

  • बार्सिलोनाको जितमा माल्कोमको गोल

    काठमाडौं । माल्कोमको गोलसँगै बार्सिलोनाले बोका जुनियरलाई हराएको छ र जोन ग्राम्पर ट्रफी जितेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले अर्जेन्टिनी टोलीलाई ३–० गोल अन्तरले हराएको हो । खेलमा बार्सिलोनाले १८ औं मिनेटमा माल्कोमको गोलबाट अग्रता लिएको थियो । ब्राजिलियन विंगर माक्कोम ३६.५ मिलियन पाउण्डमा हालै मात्र बार्स...

  • रियल मड्रिडलाई हराउँदै एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप

    काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । क्रिष्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छाडेपछि पहिलो औपचारिक प्रतियोगिता खेलेको रियल मड्रिडले ४–२ को हार व्यहारेको हो । ए ले केक एरिनामा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै डिएगो कोष्टाको गोलमार्फत अग्रता लिए...

  • तेक्वान्दो खेलाडी भण्डारी ६१ हजारसहित सम्मानित

    सिन्धुपाल्चोक । दक्षिण कोरियामा हालै सम्पन्न विश्व तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी प्रेम भण्डारीलाई बाह्रविसे नगरपालिकाले सम्मान गरेको छ । दुई साताअघि कोरियामा भएको प्रतियोगितामा सिन्धुपाल्चोकका भण्डारीले ८० केजी तौल समुहमा स्वर्ण पदक जितेका थिए । बलेफी गाउँपालिका-३ का भ...

  • भारत र पाकिस्तानसँग खेल्ने मौका गुमाउन चाहन्नौं

    पोखरा । एसिया कप छनोटको तयारीमा जुट्नु अघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पोखरामा थिए । उनी आगामी कात्तिकमा हुने पोखरा प्रिमियर लिगका लागि बन्दै गरेको क्रिकेट मैदान अवलोकन गर्न आएका हुन् । पोखराबाट फर्किएपछि पारस खड्काको कप्तानीमा रहेको टोली एसिया कपको तयारीमा जुट्दैछ । मलेसियामा २९ अगस्टदेखि हुने एसिया कप छ...