• पोखरा प्रिमियर लिगको उद्घाटन सभामुख महराले गर्ने

    काठमाडौं, ६ कार्तिक । पोखरामा हुने ‘पोखरा प्रिमियर लिग (पिपिएल)’ खेलको उद्घाटन संघीय संसदका सभामुख कृष्णबहादुर महराले गर्ने भएका छन् । कार्तिक ९ देखि शुरु हुने पोखरा प्रिमियर लिग खेलको उद्घाटन सभामुख महराले गर्ने भएका हुन् । यही ९ गतेबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता २० गतेसम्म चल्नेछ । प...

  • मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा डीसीए टोली पराजित

    मुम्बई, ६ कार्तिक । मुम्बईको टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) को १७ वर्षमुनिको टोली मंगलवार आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मुम्बईको स्टार सीसी क्लबले डीसीएलाई ९ विकेटले पराजित गरेको हो । स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको डीसीएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै १...

  • खुशीको खबर : क्रिकेटर लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनमा खेल्ने

    काठमाडौँ, ६ कार्तिक । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महिना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उ...

  • धनगढी क्रिकेट एकेडेमीको टोली खेल भ्रमणमा मुम्बईतिर

    काठमाडौं, ५ कार्तिक । धनगढी क्रिकेट एकेडेमी(डिसिए)को टोली १० दिने खेल भम्रणका लागि आइतबार मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग ७ वटा एक दिवसीय खेलहरु खेल्ने डिसिएले जनाएको छ । टोलीलाई आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमकाबीच विदाई गरेका थिए । विदाई कार्य...

  • पोखरा प्रिमियर लिगले पायो आइसीसीको मान्यता

    काठमाडौं, २२ असोज । पोखरा प्रिमियर लिग “पिपिएल”ले आइसीसीको मान्यता प्राप्त गरेको छ । आगामी कार्तिक ९ गतेबाट पोखरामा हुन थालेको पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् “आइसीसी”को मान्यता पाएको हो । “पीपीएल” लिगको मुख्य आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध नि...

  • साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै

    काठमाडौँ, १६ असोज । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२ – ० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै ...

  • नेपालले अफगानिस्तानलाई दियो १३२ रनको लक्ष्य

    काठमाडौँ, १५ असोज । बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडे...

  • फ्रेन्ड्स क्लबलाई नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने

    काठमाडौँ, १२ असोज । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित ज...

  • यू–१८ महिला टोली पाकिस्तानसँग खेल्ने तयारीमा

    काठमाडौँ, १२ असोज । साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोली पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ । समूह ‘बी’मा रहेको नेपाल र पाकिस्तानबीचको खेल साँझ ७ः१५ मा शुरु हुनेछ । समूह ‘ए’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् ...

  • साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ

    काठमाडौँ, ९ असोज । यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा नेपाली टोलीलाई एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ, महिला कम...