• तीन देशबीच ‘प्राइम टाइम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

    काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी, नेपालय इन्टरनेशल इभेन्ट म्यानेजमेन्ट र प्राइम टाइम्स टेलिभिजनको प्रायोजनमा (प्राइम टाइम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाइटीले पत्रकार सम्मेलन गरेर नेपाली क्रिकेटको विकास र नेपाल, ...

  • पाँच नम्बर प्रदेशको महिला फुटबल टोली काठमाडौ प्रस्थान

    काठमाडौं, ४ मंसिर । अन्तर्राष्ट्रिय आमन्त्रित छैठौ प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता २०७५ मा भाग लिन प्रदेश नं ५ को खेलाडी टोली काठमाडौं प्रस्थान गरेको छ । काठमाडौमा मंसिर ५ गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिन हिना रानाको क्याप्टेनसिपमा टिम व्यवस्थापक भानु राणा, टिम कोच सुधीर गुरुङ लगायतको २० सदस्यीय खेला...

  • डीपीएलका प्रतियोगिता निर्देशकमा चुनिए विनोद दास

    काठमाडौं, ४ मंसिर । धनगढी क्रिकेट एकेडेमीले आगामी माघ १९ गतेदेखि फाल्गुन ४ गतेसम्म धनगढीमा हुने ‘रुस्लान धनगढी प्रिमियर लिग’को तेस्रो संस्करणका लागि विनोद दासलाई प्रतियोगिता निर्देशक नियुक्त गरेको छ । अध्यक्ष सुवास शाहीले प्रेस विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन् । ‘‘प्रतियोगिताका लागि निवर्तमान राष्ट्रि...

  • निष्ट एलपिएलः सिद्धार्थ र लिटिल फ्लावर सेमीफाइनलमा

    काठमाडौं, १ मंसिर । धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डिङ स्कुल विजयी भएका छन् । आजको पहिलो खेलमा साविक विजेता सिद्धार्थ शिशु सदनले सरस्वती मावि गेटालाई ३२ रनले पराजित गरेको छ । जीतसङ्गै सिद्धार्थ शिशु सदन सेमिफाइनलमा प्रवेश गरेको छ भने पराजित भएको सरस्वती माव...

  • निष्ट एलपीएलमा सरस्वती माबि गेटा र लिटिल बुद्ध विजयी

    काठमाडौं, २९ कार्तिक । धनगढीमा जारी तेस्रो निष्ट लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आजको खेलमा सरस्वती माबि गेटा कैलाली र लिटिल बुद्ध कञ्चनपुर विजयी भएका छन् । आजको पहिलो खेलमा सरस्वतीले भक्तपुर निस्टलाई ६ विकेटले पराजित गरेको छ । बिहीवार सम्पन्न पहिलो खेलमा भक्तपुर निस्टले जीतको लागि दिएको १ सय ७ रनको सामान्य लक्ष्य ...

  • पीपीएल : चितवन राइनोजको पहिलो शानदार जीत, धनगढी ७६ मै अलआउट

    काठमाडौं, १४ कार्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले पहिलोपटक शानदार जीत हासिल गरेको छ । पोखरा रंगशालामा भएको खेलमा चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टिम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो । १९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले ...

  • पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजको पहिलो शानदार जित

    काठमाडौं, ११ कार्तिक । एक्सपर्ट धनगढी ब्लुजले नमस्ते पोखरा प्रिमियर लिगमा आज विराटनगर टाइटन्समाथि शानदार जित दर्ता गरेको छ । विराटनगरलाई लगातार दोस्रो हार चखाउने क्रममा एक्सपर्ट धनगढी ब्लुजले ७८ रनको शानदार जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले पहिलो ब्याटिङ गर्दै १ सय ८३ रनको लक्ष्य दिएकोमा विरा...

  • रोयल विरुद्ध डीसीएको सहज जित, मुम्बईमा लगातार दोस्रो जित

    मुम्बई, ९ कार्तिक । मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले शुक्रवार लगातार दोस्रो जित प्राप्त गरेको छ । मुम्बईको स्थानीय रोयल क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरी डीसीएले लगातार दोस्रो जित निकालेको हो । टस हारेर पहिले बलिङ्गका लागि निम्त्याइएको डीसीए ३५ ओभरको खेलमा रोयलले दिएको एक सय १५ रनको चुनौती २...

  • मुम्बईमा दुई खेल हारेको डीसीएको टोलीलाई तेस्रो खेलमा पहिलो जित

    मुम्बई, ८ कार्तिक । खेलमा सुधार गरेपछि धनगढी क्रिकेट एकेडेमी (डीसीए) को मुम्बईमा पहिलो जित भएको छ । आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा डीसीएले बिहीवार मुम्बई पुलिसको १७ वर्षमुनिको टिमलाई १० रनले पराजित गरी रोचक जित दर्ता गरेको हो । मुम्बई पुलिस जिमखाना खेल मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको डीसीएले निर्धारित ४० ओभरक...

  • धनगढी क्रिकेट एकेडेमीको टोलीलाई मुम्बईमा लगातार दोस्रो हार

    मुम्बई, ७ कार्तिक । मुम्बईमा धनगढी क्रिकेट एकेडेमी (डीसीए) को लगातार दोस्रो हार भएको छ । बुधवार मातुङ्गा जिमखाना मैदानमा स्थानीय दादर यूनियन स्पोर्टिङ क्लबसँग भएको मैत्रीपूर्ण खेलमा डीसीए १ सय रन अन्तरले पराजित भएको हो । टस जितेर ब्याटिङ गरेको दादरले निर्धारित ४० ओभरमा सात विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । दाद...