• गुञ्जा राय, “कालो दिवस”को समाचार शेयर गरेपछि जागिर चट, के भन्छिन् उनी ?

    काठमाडौं, ८ असोज । संविधान दिवसको विरोधमा असोज ३ गते मधेशी दलले ‘कालो दिवस’ मनाए ।  सो कालो दिवससम्बन्धी समाचार आफ्नो फेसबुकमा सेयर गरेको भन्दै एकजना कर्मचारी सरकारीले जागिरबाट हात धुनु परेको छ । जिल्ला अदालत धनुषामा खरिदार (करार) पदमा कार्यरत गुञ्जा रायलाई समाचार सेयर गरेको आरोपमा जागिरबाट बर्खास्तीमा परेकी हुन् । ...

  • पानीजहाज आउँदैछ, बबण्डर गर्नेबेला भएको छैनः देवेन्द्र पौडेल

    पोखरा । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका बाग्लुङका सांसद देवेन्द्र पौडेल अहिले गण्डकी प्रदेशमा सक्रिय बनेका छन् । पार्टीका प्रदेश कमिटीहरु र स्थानीय कमिटीको एकता प्रक्रियालाई मूर्त रुपमा दिनका लागि पोखरा आइपुगेका बेला हामीले प्रतिनिधिसभधा सदस्य पौडेललाई पार्टी एकता कहाँ पुग्यो भनेर प्रश्न गर्‍यौं । पार्टी एकता प...

  • भारत र पाकिस्तानसँग खेल्ने मौका गुमाउन चाहन्नौं

    पोखरा । एसिया कप छनोटको तयारीमा जुट्नु अघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पोखरामा थिए । उनी आगामी कात्तिकमा हुने पोखरा प्रिमियर लिगका लागि बन्दै गरेको क्रिकेट मैदान अवलोकन गर्न आएका हुन् । पोखराबाट फर्किएपछि पारस खड्काको कप्तानीमा रहेको टोली एसिया कपको तयारीमा जुट्दैछ । मलेसियामा २९ अगस्टदेखि हुने एसिया कप छ...

  • ‘भारतीय र नेपाली क्रिकेटरको भिन्नता अवसर मात्रै हो’

    काठमाडौं । एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा आएका भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाईले बुधबारदेखि प्रशिक्षण सुरु गरेका छन् । कीर्तिपुर मैदानमा क्लोज क्याम्प रहेका खेलाडीहरुको अवस्था र उनीहरुको शैली बुझिरहेका देसाईले खेलाडीहरुमा सकारात्मक भावना रहेको र उनीहरुले कडा मेहन...