मेरो विवाह भएको १५ वर्ष भयो । हाम्रो प्रेमविवाह हो र हाम्रा दुई सन्तान पनि छन् । हाम्रो यौनसम्बन्ध हुनुअघि मुखमैथुन हुन्छ । त्यस्तो मेरो श्रीमानको बढी चाहनाले गर्दा हुन्छ । मुखमैथुन नगरी सम्भोग गरेमा मेरो श्रीमानको चित्त बुझ्दैन । म श्रीमानको खुसीका लागि पनि मुखमैथुन गर्छु । यसबाट कुनै
दाङ । घोराही हस्पिटल प्रालिको पाँचौ साधारण सभा शनिवार सम्पन्न भएको छ । अस्पताल समितिका अध्यक्ष चन्द्रज्योति बुढामगरको अध्यक्षता एवं अस्पतालका प्रमुख सल्लाहकार, नेपाल औषधि व्यवसायी संघ राप्ती अञ्चल शाखा अध्यक्ष भुवनेश्वर बुढाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अस्पतालको प्रगति र आगामी योजना पेश गर्दै प्रबन्धक भेषराज भण्डारीले निकट
दाङ । बर्दिया जिल्लाको कालिका– ३ का जयबहादुर पाइजा मगर यतिबेला शिक्षण अस्पतालमा मृत्यु कुरिरहेका छन् । उनका दुईवटै मिर्गौलाले काम नगरेपछि उनलाई यस्तो अवस्था आइलागेको हो । शिक्षण अस्पतालको नेफ्रो वार्डको बेड नं. १९ मा रहेका जयबहादुरको मुटुमा समेत समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई सहयोग गर्न
काठमाण्डौ । समयले मानिसलाई कहाँ कहाँ पुराउँछ ? भन्ने त गीतै छ । एउटा सामान्य संयोगले जटिल परिस्थितिलाई पनि सरल र सहज बनाइदिन्छ । यस्तै सुखद संयोग उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र उनैले कक्षा १ देखि १० सम्म पढाएका विद्यार्थी लिवाङ– ७ रोल्पाका पहलमान सेनबीच बनेको छ । उपप्रधानमन्त्री
धनगढी । कैलालीको धनगढीमा अत्याधुनिक र सुविधासम्पन्न स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । धनगढीको सेती अञ्चल अस्पताल अगाडि नेशनल प्याथ ल्याव एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेशनल ल्यावको उद्घाटन गरे । सो अवसरमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी रिजालले सुविधासम्पन्न ल्याव सञ्चालनमा
दाङ । एपेन्डिसाइडको शल्यक्रियापछि मृत्यु भएका घोराही नगरपालिका– ६ गिठेपानीका रामबहादुर रोकामगरका आफन्तलाई १० लाख क्षतिपूर्ति दिने सहमति भएको छ । गोरखा पब्लिक हस्पिटल प्रालिमा शल्यक्रिया भएलगतै रोकामगरको मृत्यु भएको थियो । उक्त घटनापछि मृतकका आफन्तजनले शव बुझ्न अस्वीकार गर्दै क्षतिपूर्तिको माग राखेका थिए । अस्पताले पीडित परिवारलाई १० लाख
दाङ । खानेपानी सरसफाई तथा स्वच्छता पत्रकार मञ्च (वास फोरम, दाङ)को संयोजकमा पत्रकार गोविन्द खड्का चयन भएका छन् । सरसफाई र स्वच्छतासम्बन्धी लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका खड्का संयोजकमा चयन भएका हुन् । खानेपानी तथा सरसफाई तथा सरसफाई डिभिजन कार्यालय दाङमा भएको पत्रकारहरुको उक्त भेलाले सपना बोहरालाई सदस्य सचिवमा
दाङ । विश्व लागूपदार्थ दुव्र्यसनविरुद्ध दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारीलगायतका कार्यालय प्रमुखहरु र पत्रकार महासंघलाई आइतवार पुस्तक हस्तान्तरण गरिएको छ । लागूपदार्थसम्बन्धी विस्तृत जानकारी भएका नार्कोनन नेपालका प्रमुख पूर्व वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज कुँवरले लेखेको “लागूऔषधको धराप : सबैले थाहा पाउनैपर्ने कुराहरु” नामक पुस्तक प्रतिनिधि बसन्त पुनमगरले हस्तान्तरण गरेका हुन्
रिस उठ्नुलाई अहिलेको सामाजिक परिप्रेक्षमा झट्ट हेर्दा नराम्रो अथवा नकारात्मक मानिए पनि जीवको अस्तित्व रक्षाको इतिहासमा रिसले नै सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको पाइन्छ । कुनैबेला यस्तो समय थियो, जहाँ मानिसले सिंह, बाघ, भालु लगायतका हिंस्रक जन्तुहरू भएकै क्षेत्रमा बस्नुपर्थ्यो । यस्ता जनावरसँगको जम्काभेटमा सकेसम्मको ठूलो आवाजले नचिच्याउने हो भने
के तपाई आफ्नो ओठमा आएको परिवर्तनले चितिन्त हुनुहुन्छ ? आफ्नो गुलाबी ओठ विस्तारै कालो भएकोबाट धेरै नै चिन्तित हुनुहुन्छ भने अब यो तरिका अपनाउनुस् । नियमित रुपमा स्वस्थ खाना खाँदा, व्यायम गर्दा र महंगा–महगां सामग्री ओठमा लगाउँदा पनि तपाईंको ओठ भएमा तपाईंले केही सजिलो घरेलु उपाय अपनाउन सक्नुहुन्छ । ओठको
पोखरा– जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले पाठेघरको मुखको क्यान्सरबाट बचाउन आइतबारदेखि कास्कीका दुई नगरपालिका र ३२ गाविसमा कक्षा ६ मा अध्ययनरत १० वर्षसम्मका किशोरीलाई एचपिभी खोप कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले पोखरा उपमहानगरपालिकाका २८ वटा वडामा आइतबारदेखि २१ गतेसम्म र लेखनाथनगरपालिकाका सबै वडा र ३२ गाविसमा फागुन २२ देखि ३०
काठमाडौं – शान्त, सफा र चारैतिर हरियालीको माहौल भएको ब्रिजल क्याफे ठमेलको नेपाल इन्भेस्टमेन्ट बैङ्क नजिकै अवस्थित छ । रेष्टुरेन्ट स्थापना भएको ४ वर्ष भइसके पनि वैशाख १२ को भूकम्पपछि युगेश घोरासैनी र उनका साथीहरुले ८० लाखको संयुक्त लगानीमा गरी खरिद गरेका हुन् । ‘म लगायत मेरा रेष्टुरेन्टका टिममा रहेका
चितवन– नेपालमा दोस्रो ठूलो समस्याका रूपमा देखापरेको स्तनको क्यान्सर समयमै उपचार हुन सके निको हुने चिकित्सकहरूले बताएका छन् । जसका लागि रोग पहिचान आफैंले  गर्न सकिने भन्दै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्तन क्यान्सर पहिचान विधि सिकाउने कार्यलाई तीव्रता दिएको छ । स्तन क्यान्सरको पहिचान आफ्नो स्तनको आफैँ पहिचान
मानिसहरु कान सफा गर्नुलाई सहज र आनन्ददायक उपाय ठान्छन् । त्यस्तै केही मानिसहरुले कान कोट्याउनुलाई परम्परागत सोचेर सेफ्टी पिन, हेयर पिन, एयरबड आदिले कान कोट्याउँछन् । सडकमा पनि कान कोट्याउनका लागि उपकरणहरु फूटपाथमै किन्न पाइन्छन् । तर, यि तमाम विषयहरुसँगै कान कोट्यादाँ तपाईलाई फाइदा हुन्छ वा बेफाइदा भन्ने प्रश्न उत्तिकै
काठमाडौं–कमजोरी महसुस हुनु तथा चक्कर लाग्नु ब्लड प्रेसरको लक्षण हो । यसले दिमागमा समेत असर गर्छ । ब्लड प्रेसर कम भएकाहरुलाई चिकित्सकहरु खानामा ध्यान दिन आग्रह गर्छन् । त्यसैले यस्ता उपायहरु जान्न निकै आवश्यक छ, जसले ब्लड प्रेसरको कमी हटाउन भूमिका खेल्छन् । केही घरेलु उपाय यस्ता छन् : नुनको