• निर्मला पन्त प्रकरण : के त्यहाँ “शीतयुद्ध” चलिरहेको छ ?

    कञ्चनपुरकी १३ वर्षीया छात्रा निर्मला पन्तको बलात्कार र हत्याको मुद्दा अब स्थानीय प्रश्नमात्र रहेको छैन । त्यो राष्ट्रिय महत्वको विषय बनेको छ । बलात्कार र हत्या भएको करिब २ महिना पुग्न लाग्दा पनि त्यो काण्डसँग सम्बन्धित अपराधीहरु पत्ता लाग्न सकेको छैन । त्यससित सम्बन्धित र त्योभन्दा अर्को महत्वपूर्ण प्रश्न यो हो ः त्यो ...

  • खानीबाट खनिज र हावापानीबाट बिजुली निकाल्नु भन्दा जनतालाई पेलेर कर निकाल्न धेरै सस्तो

    सत्ता बाहिर हुँदा ज्यादै जनसरोकार व्यक्त गरिन्छ । जनताको भोक र शोकमा चासो राखिन्छ । त्यतिले पुगेन भने टायर पोलिन्छ । अझै भएन भने संसदमा बोलिन्छ । भए फकाएर नभए थर्काएरै भएपनि देशको माटो र आँठोको धक्कु लगाइन्छ । जेहोस् छटपटी उग्र हुन्छ ।सत्ताको खडेरीले डढेर टाँँट पल्टिएको मस्तिष्कमा भष्मै राष्ट्रवाद रसाउँछ । तर त्यही ...

  • छयालीस सालपछि नेपाली गीतसङ्गीतको अवस्था र बेलायतका नेपाली भाषी गीतिस्रष्टा

    कार्यपत्रको दायरा मेरो कार्यपत्र मूलत नेपाली गीतसङ्गीतको समसामयिक अवस्थामा केन्द्रित हुने छ । यसलाई आयोजकले कार्यपत्र भने तापनि कार्यक्रम र मेरै समयाभावका कारण म पूर्ण कार्यपत्र भन्ने पक्षमा छैन । कार्यपत्रका आफ्नै सीमा, रूप र रङ हुन्छन् । यसमा म केही मात्रामा सीमाभन्दा बाहिर गएको छु भने कहीँ सीमा भेट्न चाहेको छैनँ ...

  • बलात्कार : शक्तिको असन्तुलित यौनकुण्ठा

    महिलामाथि हुने दण्डनीय र निकृष्ट हिंसामध्ये बलात्कार चरम हिंसा हो । यौनिक आँखाबाट मात्र नहेर्ने हो भने यो व्यक्तिको सबै खाले अधिकारमाथिको प्रहार हो । हतियाररहित मान्छेले गर्न सक्ने सबैभन्दा ठूलो हिंसामा पर्छ बलात्कार । यसै महिना मात्र भएका २३ वटा बलात्कारका घटनामध्ये निर्मला पन्तको बलात्कारपछि गरिएको पासविक हत्याले हाम...

  • अस्पतालमा बाबु नचाहिने, सिडियो कार्यालयमा किन ?

    नेपालको संविधानको धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनिएको छ । संविधानले प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकताको व्यवस्था गरेको छ । संविधानले दिएको यही पहिचानका आधारमा एउटा बहसको प्रारम्भ भएको छ- आमाको नामबाट सन्तानले नागरिकता पाउनुपर्छ । यो बहस आमाको पहिचान, ...

  • स्थानीय सरकारलाई गाली गर्नुअघि दिमागमा राख्नुपर्ने कुरा

    स्थानीय सरकार बनेको एक वर्ष पुगिसकेको छ । बुझ्नुपर्ने कुरा के छ भने हामीले डिजाइन परिवर्तन गरेका हौं, चुनावबाट नयाँ सरकार बनाएका मात्रै होइनौं । प्रणाली नै परिवर्तन गरेर यहाँसम्म आएका हौं । हिजोको संवैधानिक प्रणाली र आजको प्रणालीमा ठूलो परिवर्तन भएको छ, यो कुरा पहिला अनुभूति गर्नुपर्ने भयो । हिजोकै प्रणालीको पुनःनिर...

  • काठमाडौंको फोहोरः धनकुटा, हेटौडा र वालिङबाट सिकौं

    काठमाडौं महानगरसहित उपत्यकाका प्रमुख नगरहरुबाट निस्कने फोहोर मैला व्यवस्थापन हुने गरेको ओखरपौवा बन्द हुँदा काठमाडौंमा छटपटी सुरु भएको छ । तीन वर्षका लागि खोलिएकोे ओखरपैवाले दशक बढी सेवा दियो । अब यसबाट सेवा लिन सक्ने अवस्था छैन । बन्चरे डाँडाको कुरा मात्रै भयो, काम भएन । यो समस्या आउनु नै थियो, किनकि यहाँको फोहोरमैल...

  • भारत र पाकिस्तानसँग खेल्ने मौका गुमाउन चाहन्नौं

    पोखरा । एसिया कप छनोटको तयारीमा जुट्नु अघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पोखरामा थिए । उनी आगामी कात्तिकमा हुने पोखरा प्रिमियर लिगका लागि बन्दै गरेको क्रिकेट मैदान अवलोकन गर्न आएका हुन् । पोखराबाट फर्किएपछि पारस खड्काको कप्तानीमा रहेको टोली एसिया कपको तयारीमा जुट्दैछ । मलेसियामा २९ अगस्टदेखि हुने एसिया कप छ...

  • ‘भारतीय र नेपाली क्रिकेटरको भिन्नता अवसर मात्रै हो’

    काठमाडौं । एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा आएका भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाईले बुधबारदेखि प्रशिक्षण सुरु गरेका छन् । कीर्तिपुर मैदानमा क्लोज क्याम्प रहेका खेलाडीहरुको अवस्था र उनीहरुको शैली बुझिरहेका देसाईले खेलाडीहरुमा सकारात्मक भावना रहेको र उनीहरुले कडा मेहन...