यही जेष्ठ ७ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन अर्थात् सरकारको नीति र कार्यक्रम सम्बन्धी वक्तव्य (त्यसलाई यसपछि वक्तव्य मात्र भनेर उल्लेख गरिने छ) संविधानको निर्माणपछिको यो सरकारको पहिलो नीति र कार्यक्रम हो । एउटा अर्को दृष्टिकोणले पनि त्यो वक्तव्यले विशेष महत्व राख्दछ । संविधानमा समाजवादउन्मूख
मोहनविक्रम सिंह यो बताइरहनुपर्ने आवश्यकता छैन कि नेपाली जनताले स्वतन्त्र, शक्तिशाली र सुदृढ नेपालको आशा गर्दछन् । विभिन्न सत्तारूढ पार्टीहरू र सरकारले पनि त्यस प्रकारको सपनाहरू बाँडिरहेका छन् । त्यो क्रम दशकौँदेखि हुँदै आएको छ । तै पनि नेपाल विकासको दृष्टिले धेरै नै पछाडि रहने गरेको छ । आखिर त्यस्तो
मंसिर महिनाको यो चिसो मौसममा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको राप र ताप चढेको छ यतिबेला । मेचीदेखि महाकालीसम्म उत्सवमय यो निर्वाचनले प्रत्यक्ष र परोक्षरुपमा प्रत्येक नेपालीलाई लछप्पै भिजाइसकेको छ । प्रत्येक घरमात्रै होइन व्यक्ति–व्यक्तिलाई यसले छोइसकेको छ । संविधानसभाबाट बनेको नेपालको पहिलो संविधान कार्यान्वयनको दोस्रो खुड्किलो ठानिएको प्रतिनिधिसभा र प्रदेशसभाको
नेपाली काङ्ग्रेसले आगामी चुनावका सन्दर्भमा कम्युनिष्ट शासन र कम्युनिष्ट अधिनायकवादको हल्ला निकै लगाइरहेको छ । त्यो प्रचारमा कति वास्तविकता छ ? त्यसबारे केही विचार गर्नुपर्ने आवश्यकता छ । कम्युनिष्टहरूले समाजवादलाई आफ्नो दीर्घकालिन उद्देश्य बताउँछन् । त्यही प्रकारले पूँजीवादको विकासका दृष्टिकोणले पिछिडिएका वा औद्योगिकरण नभएका देशहरूमा कम्युनिष्टहरूले नयाँ जनवादी व्यवस्थालाई उद्देश्य
स्पष्ट र सिधा शब्दमा भन्ने हो भने आगामी चुनावको मुख्य मुद्दा ने.का.को नेतृत्वमा बनेको गठबन्धनलाई चुनावमा पराजित गर्ने नै हुनुपर्दछ । हाम्रो ने.का. वा त्यसका उम्मेदवारहरूसित कुनै पूर्वाग्रह छैन । हामीले कहिल्यै कुनै राजनीतिक शक्तिप्रति त्यस प्रकारको दृष्टिकोण अपनाउने गरेका छैनौँ र ने.का.प्रति पनि हाम्रो कहिल्यै त्यस प्रकारको दृष्टिकोण रहने
भूमिका विश्वमा भएका उथलपुथलकारी राजनीतिक क्रान्तिहरुको इतिहासमा चारवटा घटनारुले दूरगामी महत्व राख्दछन् । ती हुन् पेरिस कम्युन, अक्टोबर क्रान्ति, चिनीया क्रान्ति तथा महान सर्वहारा साँस्कृतिक क्रान्ति । ती मध्य सन् १९१७ अक्टोबर २५ (नयाँ क्यालेण्डर अनुसार नोभेम्वर ७) को रुसमा भएको अक्टुबर क्रान्ति बीसौं सताब्दीका घटनाहरुमध्यको एउटा यस्तो घटना हो,
देशको विभिन्न राजनैतिक अवस्थामा हामीले बेग्ला–बेग्लै राजनैतिक शक्तिहरूसित कार्यगत एकता वा चुनावी तालमेल समेत गर्ने गरेका छौँ । हामीले एमाले वा माओवादी–केन्द्रसँग जुन चुनावी तालमेल गरेका छौँ, त्यसलाई पनि त्यही सन्दर्भमा हेर्नु र बुझ्नु पर्दछ । अहिलेको तालमेलको प्रधान पक्ष राजनैतिक हो । अहिलेको देशको विशिष्ट प्रकारको राजनैतिक स्थितिमा नै
दार्जिलिङको पर्वतीय भागको शासन व्यवस्थाबारे गत कालमा गरिएका मागहरुलाई तीन मुख्य भागमा बाँड्न सकिन्छ ः प्रथम, ‘गोर्खास्थान’ को माग, द्वितीय, बङ्गाल अन्तर्गत ‘प्रादेशिक स्वायत्त शासन’ को माग, तृतीय, बङ्गालदेखि बेग्लै ‘स्वतन्त्र प्रशासकीय व्यवस्था’ को माग । पहिलो माग ‘गोर्खास्थन’ को माग अविभाजित भारतीय कम्युनिस्ट पार्टीले गरेको थियो । १९४७ मा
स्थानीय तहको चुनाव अगाडी स्मार्ट गाउँ र नगर बनाउँने बिषयले अग्रस्थान पाएको थियो। विभिन्न राजनीतिक दलबाट अध्यक्ष तथा मेयरका लागि उम्मेदवारहरूका चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा स्मार्ट गाउँ तथा नगर बनाई दिने कुराले प्रमुखता पाएको थियो। तर, यो स्मार्ट गाउँ र नगर भनेको के हो र कस्तो हुन्छ ? यो
स्थानीय निर्वाचनका दुईचरणका चुनावहरू सम्पन्न भएका छन् । समग्र रूपमा विचार गर्दा राजमोका त्यस प्रकारका उपलब्धिहरू सामान्य र सीमित छन् । तै पनि राजनीतिक दृष्टिकोणले तिनीहरूको तात्कालिक रूपमा मात्र होइन, दीर्घकालिन रूपमा पनि ठूलो महत्व छ । अन्य विभिन्न राजनीतिक दल वा सङ्गठनहरूले देशव्यापी रूपमा जेजति विजय प्राप्त गरेका छन्,
एकजना युवा थिए– दिल निशानी मगर । पूर्वमाओवादी कार्यकर्ता । सेतोपाटीमा नियमित आर्टिकल लेख्थे । र, उनको लेखनको मूल केन्द्र हुन्थ्यो– प्रचण्ड र उनी नेतृत्वको माओवादी पार्टीको आलोचना । आन्तरिक कारण जे होला; तर हामी पाठकले बुझेका कुरा– जब उनीसँग माओवादी नेतृत्वलाई खुइल्याउन सघाउ पु¥याउने सूचना सकिए, गालीहरु र आरोपहरु
  भरतपुरको नगरपालिकाको चुनावको मतगणनाको सन्दर्भमा घटेको घटनाले गम्भीर अर्थ राख्दछ र त्यसका कैयौँ दूरगामी प्रकारका परिणामहरू हुनेछन् । त्यसले नेपालको राजनीति, लोकतन्त्र र निर्वाचन प्रणालीमा नै गम्भीर असर पुर्‍याउने छ । यो आम रूपमा थाहा भएको कुरा हो कि भरतपुरको नगरपालिकाको चुनावमा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धनका उम्मेदवारको
माओवादी, एमाले र ने.का. समेत ०६२–६३ को आन्दोलनका पक्षधर शक्तिहरू हुन् । गणतन्त्रको स्थापना, धर्म निरपेक्षता र संविधानको निर्माणमा समेत उनीहरूको महत्वपूर्ण योगदान रहेको छ । त्यसकारण हाम्रो शुरुदेखि नै यो मत रहेको थियो कि जुन राजनीतिक शक्तिहरूले आपसमा एकता कायम गरेर संविधानको निर्माण गरे, संविधानको कार्यान्वयनको बेलामा पनि उनीहरूले
नेपाली राजनीतिका खेलाडी र देशकै शीर्ष नेता प्रचण्ड उत्तरार्धमै भएपनि प्रधानमन्त्रीको कुर्सीमा छन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड यसपटक जोखिमपूर्ण परीक्षामा होमिए र सफल भए । प्रचण्ड भन्थे, ‘यो मेरा लागि अन्तिम अवसर र चुनौति दुवै हो ।’ परिस्थिति हेर्दा लाग्थ्यो, ‘सर्वहारा वर्गको पार्टी र आन्दोलनको रक्षा एवं
अहिले हुन थालिरहेको स्थानीय निर्वाचनको सन्दर्भमा ने.क.पा. (मसाल)ले आफ्नो तालमेलको नीति स्पष्ट रूपले अगाडि ल्याएको छ । हाम्रो त्यो नीति पार्टीको संयुक्त मोर्चा र कार्यगत एकताको नीति र अहिलेको देशको तात्कालिक परिस्थितिको विश्लेषणका आधारमा नै निर्धारित भएको छ । कुनै खास बेला वा परिस्थितिको आवश्यकता अनुसार दुश्मन, प्रतिक्रियावादी वा मित्र