• पत्रकार विजय रानालाई दक्षिण कोरियाबाट १ लाख १८ हजार सहयोग

    काठमाडौं, १५ भदौ । ए–प्लाष्टिक एनेमिया नामक रोगबाट पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष तथा प्रगतिशील पत्रकार संघ नेपाल बागलुङका सचिव विजय रानाको उपचार सहयोगार्थ दक्षिण कोरियाबाट १ लाख १८ हजार ६ सय ५९ रुपैयाँ प्राप्त भएको छ । उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा शिखरन्युज डटकमका सम्पादक उदय ज...

  • म्यान्मामा हुने भयो बिम्स्टेकको कृषिसम्बन्धी मन्त्रिपरिषद् बैठक

    काठमाडौँ, १४ भदौ । म्यान्माका राष्ट्रपति विन मिन्तले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का धेरै सदस्य मुलुकको राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा कृषिको विकासमा जोड दिनुपर्ने बताएका छन् । राष्ट्रपति विनले बिम्स्टेकमा कृषि क्षेत्रको नेतृत्वकर्ता मुलुक म्यान्मा रहेको बताउँदै...

  • २५ बैंकले कमाए अर्ब मुनाफा, नबिल बैंक सबैभन्दा अगाडि

    काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । बुधबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका २७ बैंकमध्ये २५ बैंकको मुनाफा अर्ब भन्दा बढी देखिएको छ । वित्तीय विवरण बुझाउने २७ बैंकमध्ये मुनाफाका आधारमा नविल बैंक पहिलो स्थानमा रहेको छ । यस बैंकले ४ अर्ब ५ करोड खुद नाफा गरे...

  • कतार जाने युवाले एक रुपैयाँ तिर्नु नपर्ने व्यवस्था हुँदैछः श्रममन्त्री बिष्ट

    काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् । उनकाअनुसार यसका लागि कतारसँग न...

  • नागढुंगामा सुरुङ निर्माणका लागि ग्लोबल टेण्डर

    काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले ग्लोबल टेण्डर निकालेको छ । दातृ निकाय जाइकाको स्वीकृपिछि विभागले २ महिना समय दिएर गत शुक्रबार सूचना निकालेको हो । अबको ५ महिनाभित्रै कम्पनी छनोट भएर सम्झौता भइसक्ने सडक विभागको वैदेशिक महासाखाका प्रमुख सञ्जय श्रेष्ठ बताउँछन् । विभागले यसका...

  • कामदारको बायोमेट्रिक गर्ने कम्पनी मलेसियन सरकारद्वारा निलम्बित

    काठमाडौं । मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियामा बायोमेट्रिक गर्ने कम्पनी ‘बेस्टिनेट एसडीएन बीचडी’लाई निलम्बन गरेको छ । काकदारसँग अनाधिकृत रुपमा धेरै रकम असुलेर ‘मनी लौन्ड्रिङ’मा मुछिए पछि कम्पनीलाई त्यहाँको सरकारले नेपाली कामदारको भिसा प्रक्रियाबाट अलग गरिएको हो । यो कम्पनीले नेपालमा ३९ वटा मेडिकलहरुलाई एजेन्...

  • नेपाली श्रमिक जाने सबै मुलुकमा ‘फ्रि भिसा र फ्रि टिकेट’ लागू गर्न सिफारिस

    वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्क सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले नेपाली श्रमिक पठाइने सबै मुलुकमा फ्रि भिसा र फ्रि टिकेटको नीति अबलम्बन गर्न सिफारिस गरेको छ । ६ खाडी मुलुक र मलेसियामा लागू भएको निःशुल्क भिसा र टिकेटको नीति कार्यान्वयन नभएको अवस्थामा...

  • वैदेशिक लगानी भित्र्याउन कर्णाली प्रदेश आतुर, केन्द्र सरकारसँग गरियो प्रस्ताव

    सुर्खेत । कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ । प्रदेश सरकारले आवश्यकताका आधारमा विकासका क्षेत्रमा वैदेशिक सहयोग र लगानीका लागि वार्ता गर्ने र सम्झौताको विन्दूसम्म पुग्ने अधिकार दिन प्रदेश मन्त्रिपरिषद...

  • भदौ १देखि टाटा मोटर्स कार मेला सिजन-६

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बाषिर्क रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेलाको सिजन-६ भदौ १ गतेका दिन बिहान ११ बजेदेखि काठमाण्डौको नक्साल ब्यांक्वेटमा सुरु हुँदैछ । ३ दिनसम्म चल्ने यो मेला प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ । आफ्नो व...