• एनआईसी एशिया बैंकको सिईयोमा न्यौपाने नियुक्त

    काठमाडौं, १६ मंसिर । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइयो) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । आइतबार बसेको बैंकको बोर्ड बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । न्यौपाने ९ महिना अघि बैंकको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत थिए । न्यौपानेले बैंकलाई थप शक्तिशाली बनाउने विश...

  • इसेवाको तिहार अफर, प्रत्येक दिन यसरी गर्नुहोस् निःशुल्क हवाईयात्रा

    काठमाडौं, १४ कार्तिक । भुक्तानी सेवाप्रदायक कम्पनी इसेवा फोन पे प्रालिले तिहारलाई लक्षित गर्दै ‘तिहार अफर’ शुरु गरेको छ । इसेवाले एयरलाइन्सको टिकटमा विभिन्न अफरहरु सार्वजनिक गरेको हो । तिहारको अफरअन्तर्गत हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एयरलाइन्स टिकट काटेका मध्येबाट वि...

  • बिर्तामोडमा एनएमबी बैँकबाट एक व्यक्तिको १७ लाख लुटपाट

    काठमाडौं, ११ कार्तिक । झापाको बिर्तामोडमा एनएमबी बैंकबाट आज बेलुकी एक व्यक्तिको १७ लाख लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन– १ का शेरबहादुर गुरुङको रु १६ लाख ९९ हजार लुटेर लगिएको प्रहरीले जनाएको छ । झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर ...

  • यसरी पक्राउ परे नक्कली नोट बनाउनेहरु, यसरी चिन्नुहोस् नक्कली र सक्कली

    काठमाडौं, ६ कार्तिक । गएको शुक्रबार राति काठमाडौंको कुमारीगालमा बस्ने विकास दोर्चे र पर्साका राज श्रेष्ठ चावहिलस्थित चाँदनी रेष्टुरेण्ट एण्ड वारमा खाजा खान गए । साँझतिर गएका उनीहरू आधा रातसम्म त्यही मदिरा पिएर रमाए, लठ्ठिए । खाएपछि उनीहरूले ९ हजार रूपैयाँको बिल तिरे । रेष्टुरेण्टका सञ्चालकलाई उनीहरूले दिएको पैसाम...

  • (एडीबी)ले खानेपानी आपूर्ति र सरसफाईका लागि १३ करोड अमेरिकी डलर ऋण दिने

    एसीयाली विकास बैंक (एडीबी)ले नेपालका २० नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाईका लागि १३ करोड अमेरिकी डलर ऋण दिने भएको छ । बैंकको वार्ड अफ डाइरेक्टरले नेपालका लागि उक्त ऋण प्रस्ताव स्वीकृत गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अव्यवस्थित खानेपानीका कारण वातावरण, जनस्वास्थ्य जस्ता क्षेत्रमा नारात्मक असर परेक...

  • फ्रेन्ड्स क्लबलाई नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने

    काठमाडौँ, १२ असोज । फ्रेन्ड्स क्लबलाई ‘ए’ डिभिजन लिग अवधिभरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । शनिबारदेखि शुरु हुने ‘ए’ डिभिजन लिगका लागि बैंकसँग क्लबले सो सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंकको लोगो अङ्कित ज...

  • भानु नपाले चालु आर्थिक वर्ष ०७५/७६ का लागि पारित गरेको बजेट सार्वजनिक

    दमौली, १० असोज । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष ०७५÷७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ । असार महिनामै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोज महिनामा पारित गरेको हो । भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले बजेट सार्वजनिकमा ढिलाइ भएको...

  • पशुपालन व्यवसायबाट मासिक रू पाँच लाखभन्दा बढी आम्दानी

    वालिङ, १० असोज । यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आउनुभएको हो । झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले ड...

  • कोरिया सरकारले नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने

    काठमाडौँ, १० असोज । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्न...

  • दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति

    रसुवा, १ असोज । पहिरोका कारण सवारी दुर्घटनाबाट मृत्यु भएका दुई मजदुरको परिवारलाई रु २२ लाख क्षतिपूर्ति दिइने भएको छ । रुकुम भूमे गाउँपालिकाका ५० वर्षीय भीम रोका र मकवानपुरको हेटौँडा–११ मकत गाउँका २२ वर्षीय रमेश बर्तौलाको परिवारलाई सो क्षतिपूर्ती दिइने भएको हो । रसुवागढी जलविद्युत आयोजनाको सुरुङ बाहिर पहिरो खस्दा ग...