• लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको यस्तो निर्देशन

    काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिएका छन् । आज बसेको उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिहरुलाई व...

  • ‘‘जोखिमका काममा युवाहरु विदेश नगई स्वदेशमै उत्पादनमूलक काम गर्नु राम्रो’’

    दाङ, २८ पुस । घोराही उपमहानगरपालिका ६ अघरामा कृषि फार्मको उद्घाटन गरिएको छ । जनज्योति पशुपालक कृषक सहकारी संस्था लि. घोराही उपमहानगरपालिका वडा नं. १५ ले अघरामा कृषि फार्म सञ्चालनमा ल्याएको हो । जग्गा भाडामा ल्याएर बाख्रापालन र नमूना अर्गानिक खेतीका लागि फार्म सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ । प्रमुख अतिथि नेपाल...

  • थारू भेषभुषामा सजिएर खानेपानी मन्त्री मगरले प्रतिपक्षलाई यसो भनिन्

    काठमाडौं, २७ पुस । खानेपानी मन्त्री बिना मगर थारु भेषभुषामा सजिएकी थिइन् । कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको ‘प्रथम बेलौरी माघी मेला’को उद्घाटन गर्न त्यहाँ पुगेकी मन्त्री मगरले थारु पहिरनमा सजिएर मन्तव्य राख्दै विकासको काममा प्रतिपक्षलाई समेत रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह...

  • यसरी परे धनुषा प्रहरीको फन्दामा १२ बोरा मरिचसहित ६ तस्कर

    जनकपुरधाम, २६ पुस । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा अवैधरुपमा नेपालबाट भारततर्फ मरिच तस्करी गर्ने ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ । बुधवार राति ६ वटा मोटरसाइकलबाट तस्करी गरिरहेको बेला १२ बोरा मरिचसहित धनुषाको नगराइन नगरपालिका वडा नम्बर ६ स्थित लगमा टोलबाट तस्करहरुलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाक...

  • श्रम तथा रोजगार कार्यालय स्थापनाको दुई सातामै सेवाग्राहीलाई सास्ती

    जनकपुरधाम, २४ पुस । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा श्रम स्वीकृतिका लागि सहज हुने उद्देश्यले श्रम तथा रोजगार कार्यालय स्थापना भएको दुई साता नबित्दै सेवाग्राहीहरुले सास्ती पाउन थालेका छन् । वैदेशिक रोजगारीमा जानेहरुलाई सहजरुपमा श्रम स्वीकृति प्रदान गर्ने उद्देश्यले प्रदेश नम्बर दुईको राजधानी जनकपुरमै गत पुस १५ गत...

  • विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्याँस आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

    वीरगञ्ज, २७ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्याँस आयात प्रतिस्थापन गरिने बताएका छन् । वीरगञ्जमा बिहीबार आयोजित नारायणी सिँचाई आयोजना सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पुनले विद्युतीय सवारीसाधन र विद्युतीय चुलोको विस्तारबाट आयात प्रतिस्थापन गरिने बताए । ...

  • समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान : खानेपानी मन्त्री मगर

    काठमाडौं, २७ मंसिर । खानेपानी मन्त्री बिना मगरले विकेन्द्रित भइरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले ठूलो योगदान दिइरहेको बताएकी छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित दलित बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको उदघाटन गर्दै मन्त्री मगरले समाजलाई केन्द्रीकृत गरी सहकारी संस्थाहरुले सक...

  • बालुवाटारको ‘ललिता निवास’ क्याम्पको जग्गाबारे जग्गाधनी सुवेदीको आपत्ति

    काठमाडौं, २६ मंसिर । काठमाडौं बालुवाटारस्थित ललिता निवासको जग्गा आफूहरुले सुवर्ण शमशेर र कान्चन शमशेरका हकदारहरु क्रमशः रुक्मशमशेर जबरा, शैलेजा राणा, सुनिती राणा, हाटकशमशेर जबरा र हेमन शमशेर जबराबाट किनेको उक्त जग्गा धनीमध्येका एक रामकुमार सुवेदीले स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको...

  • उद्यमशील महिला महासंघले लगाउने भो उद्यमशील महिला मेला

    काठमाडौं, २६ मंसिर । नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुष ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल उद्यमशील महिला महासंघले पत्रकार सम्मेलन गरेर घरेलु उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस ५ गतेदेखि ९ गतेसम्म काठमा...

  • सिटिजन्स बैंकको कार्ड बोक्नेलाई सिद्धि पोलि प्याथल्याबमा यस्तो सुविधा

    काठमाडौं, १७ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लीबजार चारखालस्थित सिद्धि पोलि प्याथल्याब प्रालिबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबको तर्फबाट डाइरेक्टर डा.विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात ...