दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले फाल्गुन ३ गतेदेखि १३ गतेसम्म घोराही उपमहानगरपालिका १५ मा आयोजना गर्ने महोत्सवस्थलको निमार्ण कार्य तथा स्टल बुकिङ धमाधम सुरु भएको जनाएको छ । संघका अध्यक्ष एवं दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रर्दशनी २०७४ मूल आयोजक समितिका संयोजक नारायणप्रसाद भुसालले
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा प्रजातान्त्रिक उद्यमी संघले प्रजातान्त्रिक प्यानलले विजयी हासिल गर्ने विश्वास व्यक्त गरेको छ । प्रजातान्त्रिक उद्यमी संघको शनिवार भएको समीक्षात्मक छलफलमा सहभागी संघका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी एवं पदाधिकारी तथा व्यवसायीहरुले यस्तो विश्वास व्यक्त गरेका हुन् । संघका अध्यक्ष