डा युवराज खतिवडा अर्थमन्त्री बनेपछि राजस्व प्रशासनमा सुधार थालेका छन्।केही वर्षदेखि राजस्व प्रशासनमा देखिएको वेथितीको सुरुवात भन्सार प्रशासनबाट थाले।उनले भन्सार कार्यालयका प्रमुखलार्इ बोलाएर भन्सार विन्दुमा हुने न्यून विजिकीकरणलार्इ रोक्न निर्देशन दिए।उनी आएपछि भन्सार विन्दुमा एलसी र सन्दर्भ मूल्यसूचीलार्इ आधार बनाउन निर्देशन दिए। ड्राफ्ट र टिटीलार्इ हटाउन निर्देशन दिएपछि व्यापारीहरुले विरोध