• फेरि ह्वात्तै घट्यो सुनको भाउ, यस्तो छ आजको बजार मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबार तोलामै ६ हजार २ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य भने तोलाको ९४ हजार ९ सय तोकेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० र तेजाबी सुनको म...

  • आकाशै छोयो सुनको भाउले, बनायो अहिलेसम्मकै नयाँ कीर्तिमान

    काठमाडौं । नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्ला दिनहरुमा सुनको मूल्यले एकपछि अर्को फड्को हान्दै कीर्तिमान बनाइरहेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४ पुगेर नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिनमा १६०० रुपैयाँले ब...

  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, कति छ आजको भाउ ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको चौथो दिन अर्थात बुधबार पनि सुनको मूल्य आकाशिएको हो । बुधवार सुनमा प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ । आज प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो छापावाल स...

  • चार महिनापछि सार्वजनिक सवारीसाधन सञ्चालनमा

    काठमाडौं । सरकारसँग सहमतिसँगै लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारी बिहीबारदेखि सञ्चालनमा आएका छन् । चार महिनासम्म रहेको लकडाउन खुलेसँगै सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका हुन् । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका थिए । जसअनुसार स्वास्थ्य सुरक्षा सावधानी ...

  • सुनको भाउले बनायो एक्कासी नयाँ रेकर्ड, हेर्नुस् आजको भाउ

    काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । हिजोको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ ...

  • कसरी भयो मेलम्चीमा दुर्घटना ? किन दिइँदैछ दुर्घटनालाई राजनीतिक रङ ?

    काठमाडौं । लामो प्रतिक्षापछि राजधानीबासीको धारामा मेलम्चीको पानी आउनै लागेको बेला केही दिन पहिले एउटा दुःखद दुर्घटना भयो । जसले गर्दा मेलम्ची आयोजना र खानेपानी मन्त्रालयप्रति धेरैले आशंका, आरोप र प्रश्नहरु तेस्र्याए । यदि त्यो दुर्घटना नभएको भए अहिलेसम्म मेलम्चीको पानी काठमाडौ आउने प्रक्रिया धेरै अघि बढिसकेको हुने थियो...

  • यातायात व्यवसायीहरु बिहीवारदेखि यातायात सञ्चालन गर्न मञ्जुर

    काठमाडौं । यातायात व्यवसायी र यातायात मजदुरहरु बिहीबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न तयार भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले संयुक्तरुपमा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरुले साउन ८...

  • नेपाल कोरोनाको उच्च जोखिममा रहेकाले घरभाडामा ५० छुटको माग

    काठमाडौं । घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउनको लागि सरकारले वातावरण बनाउनुपर्ने माग गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) ले कोराना भाइरस (कोभड–१९) को कारण विश्वभरि नै स्वास्थ्य संकटकालको घोषणा गरेकोले नेपाललाई पनि यसको उच्च जोखिममा राखेकोले आफूहरुको माग पूरा गराउन सरकारले तत्काल...

  • एक्सनमा उत्रिए उर्जामन्त्री पुन, झोलामा खोला बोक्ने २८ सय मेगावाटको अनुमतिपत्र खारेज

    काठमाडौं, १२ बैशाख । विद्युत विकास विभागले काम नगरी अनुमतिपत्र ओगटेर बस्ने २ हजार ८ सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाको अनुमतिपत्र खारेज गरेको छ । पछिल्लो समय अनुमतिपत्र लिने तर लक्षित प्रगति नगर्नेहरुको अनुमतिपत्र खारेज गरिएको हो । विभागका अनुसार अहिलेसम्म २ हजार ८ सय ३ मेगावाटका १ सय ६ आयोजनाको अध्ययन अनुमतिपत्र...