दाङ । अमेरिकामा बस्दै आएकी सामाजिक अभियन्ता झरना शेर्पाले फाउण्डेशन खोलेरै समाज सेवामा होमिएकी छन् । उनले विगत केही बर्षदेखि एकल अभियान सञ्चालन गरी त्यसबाट उठेको रकमबाट बिभिन्न सामाजिक कार्य एवं परोपकारी काम गर्दै आएकी थिइन् । फेसबुकबाटै कुनै विशेष घटना वा मुद्दामा सहयोग संकलन अभियान सञ्चालन गरी उक्त रकमबाट
“धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन” भन्ने त नेपाली उखानै छ । धन र मन दुबै भएका मान्छेहरु यो समाजमा कमै हुन्छन् । तिनै कम हुनेमध्यका एक हुन्– मानबहादुर थापा । त्यसैले त अघिअघि दुःखपीडाहरु पछिपछि मानबहादुर थापा, जहाँजहाँ प्राकृतिक प्रकोप, आजगनी, बाढीपहिरो र बिचल्ली, त्यहाँत्यहाँ दानी मनका
काठमाडौं । “गरे नहुने के छ र ?” यो सारगर्भित भनाई सबैले सुनेकै छौं । इच्छा, चाहना, दृढता, लगनशीलता र एउटा सपना भयो भने असम्भव भन्ने केही हुँदैन भन्ने कुरा चर्चित धारावाहिक श्रृङ्खला “मेरीबास्सै”का धुर्मस–सुन्तलीलाई हेरे पुग्छ । नेपाली हाँस्य टेलिश्रृङ्खला “मेरीबास्सै”का चर्चित पात्रहरु धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना

अरुको लागि जिउनु पो जिन्दगी : झरना शेर्पा

काम यस्तो गरौं कि त्यसबाट प्रत्येक मान्छेले जीवनमा केही गर्ने प्रेरणा पाओस् ।

धेरै नेपालीहरुको सपनाको देश । हो, सम्पूर्ण सुखसुविधा र वैभवले उन्मत्त देश अमेरिका । त्यही अमेरिकाको एक छेउँमा बस्छिन्, एक शहरमा बस्छिन् एक नेपाली चेली । नेपालकी छोरी । सुविधाभोग गर्न चाहेमा र रमाउन चाहेमा उनका लागि अपुग केही छैन । सबै दृष्टिले परिपूर्ण र सक्षम भए पनि “धन हुनेको

शेरबहादुर देउवाः को हुन् ? कसरी उदाए राजनीतिमा ?

गिरिजा र ज्ञानेन्द्रको पेलाइबाट पाकेका नेता

२४ फागुन, काठमाडौं । शेरबहादुर देउवा देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मुख्य पदका लागि दोहोर्‍याएर प्रतिस्पर्धामा उत्रिँदैछन् । तर, यो पहिलोपटक हो, जहाँ देउवालाई प्रमुख दाबेदार ठानिएको छ । र, यो उनका लागि अन्तिम अवसर पनि ठानिएको छ । कांग्रेसको राजनीतिमा ५० वर्षदेखि संलग्न ६९ वर्षीय देउवाका लागि पार्टीमा