सिटिजन्स बैंकले निःशुल्क अनलाइन आस्वा सेवा प्रदान गर्ने

पहिलोपेज

काठमाडौ । सिटिजन्स बंंैक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रक्रियालाई अझ सरल, प्रभावकारी एवं सहज बनाएको छ । त्यसका लागि अनलाइनमार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस सेवाअन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने आइपीओ÷एफपीओको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसीबसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको छ । यस बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत यस बंैकमा खाता खोली उक्त सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : बुधवार, साउन २५, २०७४ समय : १९:३४:०४ 228 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi