स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समयदेखि बस्दै आएका समाजसेवी दीपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दूतमा नियुक्त गरेको छ । काभ्रे जिल्लाको खरेलथोकमा जन्मिएका खरेल बिगत १३ बर्षदेखि बार्सिलोनामा बस्दै आएका छन् । गैर आवासीय नेपाली संघ स्पेनको संस्थापक हुँदै आइसीसी सदस्य समेत भइसकेका खरेललाई नेपालमा पर्यटन प्रवद्र्धनका लागि
चर्चित धार्मिकस्थल देवीकोटमा दाङका धेरै व्यक्ति पुगेका छैनन् होला तर हिन्दू धर्मप्रति आस्था राख्ने धेरैले यसको नाम अवश्य पढेका छन्, सुनेका छन् । दाङको पहाडी गाविस हाँसीपुरमा रहेको त्यही देवीकोट हो, जुन ठाउँको नाम बर्षेनी स्वस्थानी व्रत कथामा वाचन गरिन्छ । स्वस्थानी व्रत कथाको नवौं अध्यायमा उल्लेख देवीकोट दाङको हाँसीपुरमा

अब ब्लाकबरी र नोकियामा ह्वाट्सएप नचल्ने

यी मोबाइलहरु हाम्रो इतिहासको हिस्सा बनेका छन्

यदि तपाइँले नोकियाको पूरानो मोबाइल फोन वा ब्लाकबेरीको मोबाइल फोन प्रयोग गरिरहनुभएको छ भने तपाइँका लागि दुखको खबर छ । इन्स्टान्ट मेसेजिंग एप ह्वाट्सएपले यो वर्ष सन् २०१६ को अन्त्यदेखि केही मोबाइल प्लेटर्फममा आफ्नो सेवा बन्द गर्ने भएको छ । यसमा नोकिया, ब्लाकबेरीसँगै केही पूराना अपरेटिंग सिस्टम भएका मोबाइल फोन

नेपालको जनसंख्या बराबर मोबाइल सिमकार्ड वितरण

मोबाइल सेवा प्रदायक कम्पनीले मंसिरसम्म दुई करोड ७२ लाख ९१ हजार सिमकार्ड वितरण

२५ फागुन, काठमाडौं । नेपालको कुल जनसंख्या बराबर मोबाइल सिमकार्ड वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । मोबाइल सेवा प्रदायक कम्पनीले मंसिरसम्म दुई करोड ७२ लाख  ९१ हजार सिमकार्ड वितरण गरेका छन् । जबकी नेपालको जनसंख्या पनि करिव करिव यही हाराहारीमा छ । नेपालमा
३ फागुन, काठमाडौं । यातायत व्यवस्था विभागले अनटेस्ट नम्बरप्लेट राखेर गुड्ने सवारीमाथि कारवाही सुरु गरेको छ । सोमबार मात्रै १० वटा साना चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ । ति सबै सवारी ट्याक्सीका रूपमा प्रयाेग भइरहेकै अवस्थामा पक्राउ परेका हुन् । निर्देशक बसन्त अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले

अझै गुड्दैछन् राजधानीमा ‘ज्यानमारा’ थोत्रे गाडी

पुराना गाडीको ब्लु बुक नवीकरण नरोक्न मन्त्रालयको निर्देशन

१७ फागुन, काठमाडौं । गत फागुन ९ गते अपरान्ह महाराजगञ्जमा निकै विभत्स दुर्घटना भयो । विद्यार्थी बोकेको एक स्कुल बसले चकित्साशास्त्र अध्ययन संस्थान एमडी प्रथम वर्षमा अध्ययनरत प्युठान बिजुवार ७ का डा. संजीव सुवेदी र भारत बिहारका डा. सनि आनन्दलाई ठक्कर दियो । कान्ति बाल अस्पतालको पछाडिको सडक हुँदै बसुन्धरा
६ फागुन, काठमाडौं । टिभिएस मोटरसाइकलको नेपाली बिक्रेता शंकर ग्रुप सिराहाको गोल बजारमा शो-रुम खेलेको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल र माहाबिर अटोमोबिल्सका महेश शर्माले संयुक्त रुपमा शो-रुम उदघाटन गरे । शो-रुममा टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु बिक्रीमा राखिएको छ । अपाचे १६० सिसी, अपाचे १८० सिसी,
१९ फागुन, काठमाडौं । रिक्त रहेका नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त सिवाकोटी एमालेनिकट हुन् भने श्रेष्ठ कांग्रेसनिकट हुन् । तर, दुबैको प्रधानमन्त्री केपी ओलीसँग निकटको सम्बन्ध रहेको छ । रिक्त रहेको एक पदमा दुईजनाका
१९ फागुन, काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ती पछिल्लो एक वर्षमा २० अर्ब रुपैयाँले घटेको छ । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीले यस्तो देखिएको हो । चौधरी समूहका अध्यक्ष चौधरीको कुल सम्पत्ती सन् २०१६ मार्च महिनामा १.१ बिलियन अमेरिकी डलर अर्थात एक खर्ब दश

१० उद्योगपतिको चाहनाः कांग्रेसमा कसले जितोस् ?

खुल्ला बजारनीति अंगाल्ने सक्षम युवा नेतृत्वको आग्रह

२१ फागुन, काठमाडौं । विहीबारदेखि राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनबाट कस्तो नेतृत्व आउला भन्ने चासो उद्योगी व्यवसायीहरुमा पनि देखिएको छ । अब कांग्रेसमा कस्तो नेतृत्व आउनुपर्छ ? कांग्रेसको भावी आर्थिक नीति कस्तो हुनुपर्छ ? र, कस्ता मुद्दाहरुलाई अंगीकार गरेर कांग्रेस अगाडि बढ्नुपर्छ ? यसबारे अनलाइनखबरले १० जना उद्योगी व्यवसायीलाई सोधेको
२६ फागुन, मोरङ) । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले सात प्रदेशमा औद्योगिक करिडोर सञ्चालन गर्ने बताउनुभएको छ । मोरङ व्यापार सङ्घले मङ्गलबार साँझ उद्योगमन्त्री पाण्डेको स्वागतमा विराटनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले अब जग्गा खरिद गरेर उद्योग निर्माण गर्न समस्या हुने भएकाले प्रत्येक प्रदेशमा कम्तीमा एक एक हजार बिगाह जमिनको व्यवस्था
२६ फागुन, काठमाडौं । भाररतमा कार्यरत नेपालीहरुलाई सहज रुपमा रेमिट्यासन्स पठाउन ग्लोबल आइएमई बैंकले भारतको एस बैंकसँग रेमिट्यान्स कारोवार गर्ने उद्देश्यले सम्झौता सम्पन्न गरेको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावाली र एस बैंकका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे ।

चीनसँग व्यापार बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव

नेपाल-चीन व्यापार : आयात बढ्दै, निर्यात घट्दै

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् । यो भ्रमणका बेला दुई देशबीच महत्वपूर्ण सम्झौताहरु हुने अनुमान गरिएको छ । यो भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीसँग नेपालको बढ्दो व्यापार घाटा कम गर्नका लागि आवश्यक छलफल गर्नुपर्ने आर्थिक क्षेत्रका विज्ञहरुको सुझाव छ । चीनले

क्यूएफएक्स सिनेमा कम्बोडियासम्म विस्तार हुँदैछ

क्यूएफएक्सका सञ्चालक भन्छन्ः भुटान र कम्बोडियाबाट पनि माग आयो

परम्परागत प्रविधिका हलमा फिल्म हेर्दै आएका नेपाली दर्शकलाई मल्टिप्लेक्सको स्वाद चखाउने व्यवसायी हुन्, नकिम उद्दिन । भाष्कर ढुंगाना र राजेश सिद्दीसँग मिलेर उनले सुरु गरेको क्यूएफएक्स अहिले स्थापित ब्रान्ड बनिसकेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका हलहरु सञ्चालन गरी नेपालीहरुको फिल्म हेर्ने संस्कृतिमा आमुल परिवर्तन गर्न क्यूएफएक्सको ठूलो भूमिका छ ।