उर्जामन्त्री शर्माद्वारा माडी–दाङ डाइभर्सनको महत्वाकांक्षी योजना घोषणा

आयोजनाका लागि ५६ अर्व खर्च हुने अनुमान : सरकार २९, निजी क्षेत्रको ४० र जनताको ३१ प्रतिशत लगानी

दाङ । उर्जामन्त्री जनार्दन शर्मा “प्रभाकर”ले दाङ–माडी डाइभर्सन प्रोजेक्ट”को घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र दाङले घोराहीमा आयोजना गरेको “दाङको समग्र विकासका लागि उर्जा र जलस्रोतमा स्रोत, सम्भावना र लगानी” विषयक अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उर्जामन्त्री शर्माले सो प्रोजेक्टको घोषणा गरेका हुन् । विद्युत उत्पादन र सिंचाइ

अब ब्लाकबरी र नोकियामा ह्वाट्सएप नचल्ने

यी मोबाइलहरु हाम्रो इतिहासको हिस्सा बनेका छन्

यदि तपाइँले नोकियाको पूरानो मोबाइल फोन वा ब्लाकबेरीको मोबाइल फोन प्रयोग गरिरहनुभएको छ भने तपाइँका लागि दुखको खबर छ । इन्स्टान्ट मेसेजिंग एप ह्वाट्सएपले यो वर्ष सन् २०१६ को अन्त्यदेखि केही मोबाइल प्लेटर्फममा आफ्नो सेवा बन्द गर्ने भएको छ । यसमा नोकिया, ब्लाकबेरीसँगै केही पूराना अपरेटिंग सिस्टम भएका मोबाइल फोन
स्मार्टफोनको ब्याट्री, क्यामरा, प्रोसेसर तथा एप्स लगायतका बारेमा कैयन् मान्यता तथा भनाइ वा आम बुझाइ रहेका छन् । जसलाई हामी जान अन्जानमा सत्य ठानेका हुन्छौँ । यद्यपि यी भनाइहरु वास्तवमा सत्य हुँदैनन् । हामीले सही ठानेका तर वास्तवमा सत्य नभएका स्मार्टफोन बारेका १० मिथक यस्ता छन्: · प्रोसेसरको क्षमता दोब्बरले
३ फागुन, काठमाडौं । यातायत व्यवस्था विभागले अनटेस्ट नम्बरप्लेट राखेर गुड्ने सवारीमाथि कारवाही सुरु गरेको छ । सोमबार मात्रै १० वटा साना चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ । ति सबै सवारी ट्याक्सीका रूपमा प्रयाेग भइरहेकै अवस्थामा पक्राउ परेका हुन् । निर्देशक बसन्त अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले
६ फागुन, काठमाडौं । टिभिएस मोटरसाइकलको नेपाली बिक्रेता शंकर ग्रुप सिराहाको गोल बजारमा शो-रुम खेलेको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल र माहाबिर अटोमोबिल्सका महेश शर्माले संयुक्त रुपमा शो-रुम उदघाटन गरे । शो-रुममा टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु बिक्रीमा राखिएको छ । अपाचे १६० सिसी, अपाचे १८० सिसी,
१९ फागुन, काठमाडौं । रिक्त रहेका नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त सिवाकोटी एमालेनिकट हुन् भने श्रेष्ठ कांग्रेसनिकट हुन् । तर, दुबैको प्रधानमन्त्री केपी ओलीसँग निकटको सम्बन्ध रहेको छ । रिक्त रहेको एक पदमा दुईजनाका
१९ फागुन, काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ती पछिल्लो एक वर्षमा २० अर्ब रुपैयाँले घटेको छ । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीले यस्तो देखिएको हो । चौधरी समूहका अध्यक्ष चौधरीको कुल सम्पत्ती सन् २०१६ मार्च महिनामा १.१ बिलियन अमेरिकी डलर अर्थात एक खर्ब दश

१० उद्योगपतिको चाहनाः कांग्रेसमा कसले जितोस् ?

खुल्ला बजारनीति अंगाल्ने सक्षम युवा नेतृत्वको आग्रह

२१ फागुन, काठमाडौं । विहीबारदेखि राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनबाट कस्तो नेतृत्व आउला भन्ने चासो उद्योगी व्यवसायीहरुमा पनि देखिएको छ । अब कांग्रेसमा कस्तो नेतृत्व आउनुपर्छ ? कांग्रेसको भावी आर्थिक नीति कस्तो हुनुपर्छ ? र, कस्ता मुद्दाहरुलाई अंगीकार गरेर कांग्रेस अगाडि बढ्नुपर्छ ? यसबारे अनलाइनखबरले १० जना उद्योगी व्यवसायीलाई सोधेको
२६ फागुन, मोरङ) । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले सात प्रदेशमा औद्योगिक करिडोर सञ्चालन गर्ने बताउनुभएको छ । मोरङ व्यापार सङ्घले मङ्गलबार साँझ उद्योगमन्त्री पाण्डेको स्वागतमा विराटनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले अब जग्गा खरिद गरेर उद्योग निर्माण गर्न समस्या हुने भएकाले प्रत्येक प्रदेशमा कम्तीमा एक एक हजार बिगाह जमिनको व्यवस्था
२६ फागुन, काठमाडौं । भाररतमा कार्यरत नेपालीहरुलाई सहज रुपमा रेमिट्यासन्स पठाउन ग्लोबल आइएमई बैंकले भारतको एस बैंकसँग रेमिट्यान्स कारोवार गर्ने उद्देश्यले सम्झौता सम्पन्न गरेको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावाली र एस बैंकका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे ।

चीनसँग व्यापार बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव

नेपाल-चीन व्यापार : आयात बढ्दै, निर्यात घट्दै

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् । यो भ्रमणका बेला दुई देशबीच महत्वपूर्ण सम्झौताहरु हुने अनुमान गरिएको छ । यो भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीसँग नेपालको बढ्दो व्यापार घाटा कम गर्नका लागि आवश्यक छलफल गर्नुपर्ने आर्थिक क्षेत्रका विज्ञहरुको सुझाव छ । चीनले