अब ब्लाकबरी र नोकियामा ह्वाट्सएप नचल्ने

यी मोबाइलहरु हाम्रो इतिहासको हिस्सा बनेका छन्

यदि तपाइँले नोकियाको पूरानो मोबाइल फोन वा ब्लाकबेरीको मोबाइल फोन प्रयोग गरिरहनुभएको छ भने तपाइँका लागि दुखको खबर छ । इन्स्टान्ट मेसेजिंग एप ह्वाट्सएपले यो वर्ष सन् २०१६ को अन्त्यदेखि केही मोबाइल प्लेटर्फममा आफ्नो सेवा बन्द गर्ने भएको छ । यसमा नोकिया, ब्लाकबेरीसँगै केही पूराना अपरेटिंग सिस्टम भएका मोबाइल फोन