अझै गुड्दैछन् राजधानीमा ‘ज्यानमारा’ थोत्रे गाडी

पुराना गाडीको ब्लु बुक नवीकरण नरोक्न मन्त्रालयको निर्देशन

१७ फागुन, काठमाडौं । गत फागुन ९ गते अपरान्ह महाराजगञ्जमा निकै विभत्स दुर्घटना भयो । विद्यार्थी बोकेको एक स्कुल बसले चकित्साशास्त्र अध्ययन संस्थान एमडी प्रथम वर्षमा अध्ययनरत प्युठान बिजुवार ७ का डा. संजीव सुवेदी र भारत बिहारका डा. सनि आनन्दलाई ठक्कर दियो । कान्ति बाल अस्पतालको पछाडिको सडक हुँदै बसुन्धरा
६ फागुन, काठमाडौं । टिभिएस मोटरसाइकलको नेपाली बिक्रेता शंकर ग्रुप सिराहाको गोल बजारमा शो-रुम खेलेको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल र माहाबिर अटोमोबिल्सका महेश शर्माले संयुक्त रुपमा शो-रुम उदघाटन गरे । शो-रुममा टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु बिक्रीमा राखिएको छ । अपाचे १६० सिसी, अपाचे १८० सिसी,
१९ फागुन, काठमाडौं । रिक्त रहेका नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त सिवाकोटी एमालेनिकट हुन् भने श्रेष्ठ कांग्रेसनिकट हुन् । तर, दुबैको प्रधानमन्त्री केपी ओलीसँग निकटको सम्बन्ध रहेको छ । रिक्त रहेको एक पदमा दुईजनाका
१९ फागुन, काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ती पछिल्लो एक वर्षमा २० अर्ब रुपैयाँले घटेको छ । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीले यस्तो देखिएको हो । चौधरी समूहका अध्यक्ष चौधरीको कुल सम्पत्ती सन् २०१६ मार्च महिनामा १.१ बिलियन अमेरिकी डलर अर्थात एक खर्ब दश
२६ फागुन, मोरङ) । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले सात प्रदेशमा औद्योगिक करिडोर सञ्चालन गर्ने बताउनुभएको छ । मोरङ व्यापार सङ्घले मङ्गलबार साँझ उद्योगमन्त्री पाण्डेको स्वागतमा विराटनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले अब जग्गा खरिद गरेर उद्योग निर्माण गर्न समस्या हुने भएकाले प्रत्येक प्रदेशमा कम्तीमा एक एक हजार बिगाह जमिनको व्यवस्था
२६ फागुन, काठमाडौं । भाररतमा कार्यरत नेपालीहरुलाई सहज रुपमा रेमिट्यासन्स पठाउन ग्लोबल आइएमई बैंकले भारतको एस बैंकसँग रेमिट्यान्स कारोवार गर्ने उद्देश्यले सम्झौता सम्पन्न गरेको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावाली र एस बैंकका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरे ।
२६, फागुन काठमाडौं । बेलायती सहयोग नियोगद्वारा सञ्चालित सक्षम वित्तीय पहुँच कार्यक्रमले बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गरे । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुकोसँगको सहकार्यमा सक्षमले नेपाली ग्रमीण इलाकामा वित्तीय पहुँच विस्तारका लागि काम गर्दै आएको छ

चीनसँग व्यापार बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव

नेपाल-चीन व्यापार : आयात बढ्दै, निर्यात घट्दै

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् । यो भ्रमणका बेला दुई देशबीच महत्वपूर्ण सम्झौताहरु हुने अनुमान गरिएको छ । यो भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीसँग नेपालको बढ्दो व्यापार घाटा कम गर्नका लागि आवश्यक छलफल गर्नुपर्ने आर्थिक क्षेत्रका विज्ञहरुको सुझाव छ । चीनले

क्यूएफएक्स सिनेमा कम्बोडियासम्म विस्तार हुँदैछ

क्यूएफएक्सका सञ्चालक भन्छन्ः भुटान र कम्बोडियाबाट पनि माग आयो

परम्परागत प्रविधिका हलमा फिल्म हेर्दै आएका नेपाली दर्शकलाई मल्टिप्लेक्सको स्वाद चखाउने व्यवसायी हुन्, नकिम उद्दिन । भाष्कर ढुंगाना र राजेश सिद्दीसँग मिलेर उनले सुरु गरेको क्यूएफएक्स अहिले स्थापित ब्रान्ड बनिसकेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका हलहरु सञ्चालन गरी नेपालीहरुको फिल्म हेर्ने संस्कृतिमा आमुल परिवर्तन गर्न क्यूएफएक्सको ठूलो भूमिका छ ।