नेपालको जनसंख्या बराबर मोबाइल सिमकार्ड वितरण

मोबाइल सेवा प्रदायक कम्पनीले मंसिरसम्म दुई करोड ७२ लाख ९१ हजार सिमकार्ड वितरण

२५ फागुन, काठमाडौं । नेपालको कुल जनसंख्या बराबर मोबाइल सिमकार्ड वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । मोबाइल सेवा प्रदायक कम्पनीले मंसिरसम्म दुई करोड ७२ लाख  ९१ हजार सिमकार्ड वितरण गरेका छन् । जबकी नेपालको जनसंख्या पनि करिव करिव यही हाराहारीमा छ । नेपालमा
६ फागुन, काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सको नयाँ पिकअप एस मेगा नेपाली बजारमा आएको छ । टाटा मोटर्सको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले एक टन पेलोड क्षमताको नयाँ पिकअप भित्राएको हो । नयाँ पिकअप नेपालमा अत्यन्तै उपयोगी हुने कम्पनीको दाबी छ । यसमा ८०० सीसीको डिकोर डिजेल
६ फागुन, काठमाडौं । टिभिएस मोटरसाइकलको नेपाली बिक्रेता शंकर ग्रुप सिराहाको गोल बजारमा शो-रुम खेलेको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल र माहाबिर अटोमोबिल्सका महेश शर्माले संयुक्त रुपमा शो-रुम उदघाटन गरे । शो-रुममा टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु बिक्रीमा राखिएको छ । अपाचे १६० सिसी, अपाचे १८० सिसी,
१९ फागुन, काठमाडौं । रिक्त रहेका नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त सिवाकोटी एमालेनिकट हुन् भने श्रेष्ठ कांग्रेसनिकट हुन् । तर, दुबैको प्रधानमन्त्री केपी ओलीसँग निकटको सम्बन्ध रहेको छ । रिक्त रहेको एक पदमा दुईजनाका