३ फागुन, काठमाडौं । यातायत व्यवस्था विभागले अनटेस्ट नम्बरप्लेट राखेर गुड्ने सवारीमाथि कारवाही सुरु गरेको छ । सोमबार मात्रै १० वटा साना चारपांग्रे सवारीलाई नियन्त्रणमा लिइएको विभागले जानकारी दिएको छ । ति सबै सवारी ट्याक्सीका रूपमा प्रयाेग भइरहेकै अवस्थामा पक्राउ परेका हुन् । निर्देशक बसन्त अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले
६ फागुन, काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सको नयाँ पिकअप एस मेगा नेपाली बजारमा आएको छ । टाटा मोटर्सको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले एक टन पेलोड क्षमताको नयाँ पिकअप भित्राएको हो । नयाँ पिकअप नेपालमा अत्यन्तै उपयोगी हुने कम्पनीको दाबी छ । यसमा ८०० सीसीको डिकोर डिजेल

अझै गुड्दैछन् राजधानीमा ‘ज्यानमारा’ थोत्रे गाडी

पुराना गाडीको ब्लु बुक नवीकरण नरोक्न मन्त्रालयको निर्देशन

१७ फागुन, काठमाडौं । गत फागुन ९ गते अपरान्ह महाराजगञ्जमा निकै विभत्स दुर्घटना भयो । विद्यार्थी बोकेको एक स्कुल बसले चकित्साशास्त्र अध्ययन संस्थान एमडी प्रथम वर्षमा अध्ययनरत प्युठान बिजुवार ७ का डा. संजीव सुवेदी र भारत बिहारका डा. सनि आनन्दलाई ठक्कर दियो । कान्ति बाल अस्पतालको पछाडिको सडक हुँदै बसुन्धरा
२६, फागुन काठमाडौं । बेलायती सहयोग नियोगद्वारा सञ्चालित सक्षम वित्तीय पहुँच कार्यक्रमले बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गरे । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुकोसँगको सहकार्यमा सक्षमले नेपाली ग्रमीण इलाकामा वित्तीय पहुँच विस्तारका लागि काम गर्दै आएको छ
२६ फागुन, काठमाडौं । सामसुङले ग्यलेक्सी सिरिजको सातौं संस्करण नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार राजधानीमा एक कार्यक्रमबीच ‘एस ७’ र ‘एस ७ एज’ सार्वजनिक गरेको हो । नेपाली बजारमा ‘एस ७’को मूल्य ८८ हजार ९ सय रुपैयाँ र ‘एस ७ एज’को ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ

क्यूएफएक्स सिनेमा कम्बोडियासम्म विस्तार हुँदैछ

क्यूएफएक्सका सञ्चालक भन्छन्ः भुटान र कम्बोडियाबाट पनि माग आयो

परम्परागत प्रविधिका हलमा फिल्म हेर्दै आएका नेपाली दर्शकलाई मल्टिप्लेक्सको स्वाद चखाउने व्यवसायी हुन्, नकिम उद्दिन । भाष्कर ढुंगाना र राजेश सिद्दीसँग मिलेर उनले सुरु गरेको क्यूएफएक्स अहिले स्थापित ब्रान्ड बनिसकेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका हलहरु सञ्चालन गरी नेपालीहरुको फिल्म हेर्ने संस्कृतिमा आमुल परिवर्तन गर्न क्यूएफएक्सको ठूलो भूमिका छ ।