दाड । ब्लडक्यान्सर पीडित पत्रकार अर्जुन महराको उपचारका लागि सहयोग रकम संकलन अभियान जारी रहेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार अर्जुन महरा बचाउ अभियान शुरु गरेसँगै विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन हुन थालेको हो । यसक्रममा अमेरिकामा रहेका दाङवासी होताराम अधिकारीले ११ हजार ५ सय ८५ रुपैयाँ
अमेरिका । सक्षम ग्रुप अमेरिकाको प्रस्तुति रहेको गीतिसंग्रह “बेष्ट पर्फर्मर २०१५” सार्वजनिक भएको छ । अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा आयोजित एक विशेष कार्यक्रममा सुपर स्टार भुवन केसीसहित एल्वम निर्माणमा संलग्न बिभिन्न क्षेत्रका ब्यक्तिहरुले सामूहिकरुपमा एल्बमको लोकार्पण गरेका हुन् । म्यूजिक मेला नाम दिइएको कार्यक्रममा एल्बमका गायक/गायिकाहरु रमेश कँडेल, सहारा
भनिन्छ, मानिस जहाँ गए पनि उसले आफ्नो भाषा, धर्म, कला, रीतिथिति बिर्सदैन । अझ देश छोडेर विदेशिएपछि त झन आफ्नो भाषा, संस्कृति र भेषभुषाको मायाले बेसरी तान्ने गर्छ । हिन्दू धर्मावलम्वीहरुको पर्व होली नजिकिँदै गर्दा अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा रहेको “बरसाना धाम”मा एशियन र अमेरिकन हिन्दूहरुले होली खेलेर होली

अमेरिकामा नेप्लिज अमेरिकन सम्मेलनको भब्य तयारी

यसै गरि भलिबलमा बिजेतालाई तीन हजार डलर तथा उप बिजेतालाई

वाशिंगटन डिसी-अमेरिकाका बिभिन्न राज्यहरुमा यत्र तत्र छरिएर रहेका ब्यापारी ,बिबिध ब्यबसायमा संलग्न व्यक्ति तथा विभिन्न संघ तथा संस्थामा आबद्ध रही बृहत सम्मेलन सफलता पूर्वक सम्पन्न गरि सकेका नेपाली अमेरिकनहरुको पहलमा लस एन्जेलसमा प्रथम नेप्लिज अमेरिकन सम्मेलन हुने भएको छ । अमेरिकन स्वतन्त्रता दिवस जुलाई ४ लाई मध्य नजर गर्दै उक्त
  कुवेत – कुवेतमा रक्सीको कारखाना खोली अबैध धन्दा गर्ने सात नेपाली पक्राऊ परेका छन् । कुवेतको साल्वा भन्ने स्थानमा प्रहरीले छापामारी हिजो राती सात जनालाई पक्राऊ गरेको हो भने पक्राउ परेका सातै जना नेपाली रहेको खुलेको छ । प्रहरीले उनीहरुका साथबाट १५०० बोतल रक्सी, २५० ड्रम रक्सी बनाउने कच्चा
टोकियो – जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताए ।
वाशिंगटन डिसी –फुलको आँखामा फूलै संसार बाट हरेक नेपालीको हृदयमा बास बसेकी सुमधुर स्वरकि धनि आनी छोइङले आगामी मार्च २० तारिखमा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउने भएकी छिन् l   उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको छ भने उनले त्यहाँ हिमाली बौद्ध भजन, तथा आध्यात्मिक
वाशिंगटन डिसी –उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष शैलीमा आयोजना गरि नौलो उदाहरण प्रस्तुत गरेको छ । डिसी क्षेत्रमा हरेक बर्ष अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपाली डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका
कुवेत – कुवेतमा एक नेपाली महिला कम्पनीकै एक हाकिमबाट बलात्कृत भएकी छिन् । चितवन घर भएकी ३१ बर्षिय तामाङ थर भएकी महिला गत शुक्रवार बेलुका ४ बजेतिर उनको कम्पनीकै हाकिमबाट बलात्कृत भएकी हुन् । कुवेतको एक कम्पनी मार्फत अस्पतालमा वेटरको काम गर्ने ती महिलालार्इ कम्पनीको मानिसले ड्रेस साट्न जाऊ भनी