लण्डन । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा एक दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । शाखाले शनिबार लण्डनमा आयोजना गरेको सो तालिममा बेलायतको रोवर्ट गोर्डन युनिभर्सिटीबाट पत्रकारितामा विद्यावारिधि गरेका डा. नरेशचन्द्र राईले तयार गरेको इन्भेष्टिगेटिभ जर्नलिज्मसम्बन्धी सामग्री बीबीसी नेपाली सेवाका भगीरथ योगीले
दाङ । राप्ती समाज युकेले प्युठानका विभिन्न गाउँमा भएको आगलागीबाट पीडितहरुलाई ३ लाख बराबरको सहयोग गरेको छ । राप्ती समाज युकेका सल्लाहकार घमानसिंह घर्तीमगरले अग्निपीडित गाउँमा पुगेर ३ लाख बराबरको चामल, दाल, तेल, सोयाविन, चिउरा, पिठो, चिनी, चियापत्ती लगायतका खाद्यान्न हस्तान्तरण गरेका हुन् । गत बैशाख १५ गतेदेखि १८ गतेसम्म
लण्डन –बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ, युके शाखाको आगामी ६ मार्च आइतबार लण्डनमा हुने तेस्रो अधिवेसनको चुनावी पारो तातिँदै गइरहेको छ । अध्यक्ष पदमा नरेश खपाङ्गी मगर सर्वसम्मतमा चुनिएका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा श्याम लुइँटेल र धर्मराज अधिकारी चुनावी मैदानमा उत्रीने स्रोतले जनाएको छ । रेडियो
टोकियो – जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताए ।
नयाँदिल्ली–एमाओवादी निकट अखिल भारत नेपाली एकता मञ्च फरिदावाद नगर समिति चयन गरिएको छ । यहाँ आयोजित एक कार्यक्रमकाबीच तिलक विकको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । सो अवसरमा बाबुराम भट्टराई निकट नयाँ शक्ति र एमाले निकट प्रवासी मञ्चसम्बद्ध करीब ५० जना मञ्चमा प्रवेश गरेका थिए । उनीहरुलाई मञ्चका
अमेरिका- नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया , लस एन्जल्स च्याप्टरको १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ । आगामी दुई बर्से कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल,कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ , सपना चाकुबजी,उमा बस्नेत ,अमिता पौडेल, कल्पना पौड्याल
नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य लिएका उनीहरूले नेपालको महाभूकम्प पछिको पर्यटकीय क्षेत्रलाई प्रबर्धन एवं पर्यटन योग्यका लागि प्रचार प्रसार गराउन समाजसेबी आंग तेन्जिंग शेर्पा र कमल भट्टको सामुहिक आयोजनामा गत शनिबार स्विटजरल्याण्डको पर्यटकीय ठाउं कान्तोन ओववाल्देन स्थित मेल्से फ्रुटमा ” स्नो फन ” कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न