काठमाडौं । अर्घाखाँची जिल्लाबाट रोजगारी, शिक्षा, व्यापार तथा विविध कार्यले जिल्लाभन्दा बाहिर रहेका अर्घेलीहरुको एकमात्र साझा संस्था अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । २०६९ सालमा संगठित भएको संस्था केही समय पहिलेदेखि निष्क्रिय रहँदै आए तापनि २ हप्तादेखि प्रथम अधिबेशनको आव्हान गरी डिल्लीराज घिमिरेको संयोजकत्वमा नयाँ
टोकियो – जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताए ।