भारत । भारतको वाराणसीमा एक युवकलाई प्रहरी र त्यहाँको क्राइम ब्रान्चले गिरफ्तार गरेको छ । एक युवतीको फेक फेसबुक आइडी बनाएर अश्लील फोटो र युवतीको मोबाइल नम्बर पोष्ट गरेको आरोपमा राकेश नाम गरेको युवकलाई गिरफ्तार गरेको हो । प्रहरी निरीक्षक एके सिंहका अनुसार पाण्डेयपुरमा दुकान गरेर बस्ने राकेश नामको युवकले
लण्डन –बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघ, युके शाखाको आगामी ६ मार्च आइतबार लण्डनमा हुने तेस्रो अधिवेसनको चुनावी पारो तातिँदै गइरहेको छ । अध्यक्ष पदमा नरेश खपाङ्गी मगर सर्वसम्मतमा चुनिएका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा श्याम लुइँटेल र धर्मराज अधिकारी चुनावी मैदानमा उत्रीने स्रोतले जनाएको छ । रेडियो
टोकियो – जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताए ।
सोल – नेपाल पत्रकार महासंघ कोरिया शाखाको ५ औं अधिवेशन जुन ५ तारिखमा हुने भएको छ ।नेपाल पत्रकार महासघ कोरिया शाखाको गत आईतवार सोलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । शाखाका अध्यक्ष अशोक मैनालीको अध्यक्षतामा बसेको बैठकले ‘सौल ग्लोबल सेन्टर’ मा केन्द्रिय अध्यक्ष डा महेन्द्र बिष्टको बिशेष उपस्थितीमा अधिवेशन गर्ने
नयाँदिल्ली–एमाओवादी निकट अखिल भारत नेपाली एकता मञ्च फरिदावाद नगर समिति चयन गरिएको छ । यहाँ आयोजित एक कार्यक्रमकाबीच तिलक विकको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । सो अवसरमा बाबुराम भट्टराई निकट नयाँ शक्ति र एमाले निकट प्रवासी मञ्चसम्बद्ध करीब ५० जना मञ्चमा प्रवेश गरेका थिए । उनीहरुलाई मञ्चका
अमेरिका- नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया , लस एन्जल्स च्याप्टरको १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ । आगामी दुई बर्से कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल,कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ , सपना चाकुबजी,उमा बस्नेत ,अमिता पौडेल, कल्पना पौड्याल