दोहा, कतार । पर्वत सेवा समाजले दोहा कतारमा दीपावली तथा छठ पर्वको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गरेको छ । दुई दिनसम्म चलेको भलिबल प्रतियोगितामा १४ वटा टिम सहभागी भएका थिए भने पर्वत ए टिमले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा पहिलो हुने टिम पर्वत (ए)ले नगद
कतार । कतारमा स्थापित नेपाली समुदायको पहिलो र पुरानो संस्था खोटाङ सेवा समाज कतारले आफ्ना सदस्यहरु तथा कतारमा थलो बनाएका गृहवासीहरुलाई समेटी एक दिने संस्थागत र सांगठानिक प्रशिक्षण कार्यकम सम्पन्न गरेको छ । त्यस अवसरमा संस्थाका वर्तमान पदाधिकारीहरुले कतार लगायत गृहजिल्लामा निकै उदाहरणीय कामहरु गर्दै आएको बताइएको थियो । संस्थाले
दुबई । नेपाली दूताबास युएइले यहाँ अलपत्र परेका १९ जना नेपालीबारे लेखिएको समाचारलाई खण्डन गरेको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वाग्रह राखेर पत्रकारले समाचार लेखेको आरोप लगाएको छ भने नेपाल पत्रकार महासंघको युएई शाखाले त्यसको प्रतिवाद गरेको छ । अवैध मानिने भिजिट भिसामा युएई आई अलपत्र पर्ने तथ्य
कतार । खोटाङ सेवा समाज कतारले कतार आएका खोटाङ जिल्लाका पीडित प्रदीप राईलाई १७ जुलाई २०१७ का पीडित राईकै कम्पनीको क्याम्पमा गएर आर्थिक र खाद्यान्न सामाग्री तत्कालका लागि सहयोग गरेको छ । खोटाङको दीपरुङ गाउपालिका– १ बतासेका राई करिब ३ महिना अगाडि कतारको क्यापिटल ब्रान्च भन्ने कम्पनीमा रोजगारीको सिलसिलामा आएका
दोहा l एनआरएनए एनसीसी कतारको सातौं अधिवेशनको फारम बुझाउने म्याद १४ जुलाई २०१७ मा सकिएको छ  l म्याद सकिएसंगै आगामी कार्यकाल  १७ – १९ को  पार्षद सदस्यताको लागी आवेदन दिएका सदस्यहरुको संख्या ३०५१ रहेको छ  l भर्खरै प्राप्त जानकारी अनुसार अहिले  आवेदन दिएका आवेदकहरुको  प्रमाणित कागजातहरु चेकजांच गर्ने काम भई
साउदी अरब । नयाँ शक्ति पार्टी नेपाल अन्तरगत रहेको अन्तर्राष्ट्रिय दलित शक्ति साउदीले अनलाइन भेला सम्पन्न गरेको छ । भेलाले दिल श्रीपालीको संयोजकत्वमा दलित शक्ति साउदी अरबको गठन गरेको हो । अनलाइन भेलाको औपचारिक कार्यक्रमको समापनपश्चात भएको बन्दसत्रले संयोजकमा श्रीपालीलाई चयन गरेको हो । अन्तरराष्ट्रिय नेपाली समाज साउदीका संयोजक तथा
साउदी । नयाँ शक्ति पार्टी नेपाल अन्तर्गत रहेको दलित शक्ति साउदीमा अनलाइन भेला सम्पन्न भएको छ । सूचना र प्रविधिको उपयोग गर्दै भएको अनलाइन भेलालाई नयाँ शक्ति पार्टीकी सचिवालय सदस्य तथा दलित शक्तिका संयोजक सुशीला श्रीपालीले अनलाइनबाटै विशेष सम्बोधन गरेकी थिइन् । अनलाइन सम्बोधनका क्रममा प्रमुख अतिथि सुशीला श्रीपालीले कार्यक्रम
साउदी । जनप्रगतिशील मञ्च साउदीको नयाँ नेतृत्व चयन भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको मञ्चको चौथो महाधिवेशनले चयन गरेका पदाधिकारी र केन्द्रीय समितिमा को को चुनिए ? अध्यक्ष : कमल शाही उपाध्यक्षहरु : शिवराज जैसी, जयकुमार लामा र
दोहा (कतार) । साउदी अरबमा सजाय भोगिरहेका रामचन्द्र तिमिल्सिनालाई बचाउने अभियान सञ्चालनार्थ तदर्थ समिति गठन गरेर नेपाली रुपैयाँ ५ लाख सहयोग बटुलेका काभ्रेलीहरुले दोहामा एक परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा काभ्रेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व गौरबराज अधिकारीले गरेका थिए । कार्यक्रममा बोल्दै अधिकारीले प्रवासमा रहेर
कुवेत । कुवेतको महाबुल्ला स्थित एक नेपाली आबसमा ओखलढंगा घर भएका ३४ बर्षिय नबिन सुनुवार झुन्डिएको अवस्थामा फेला परेका छन। उनको हत्या भएको वा आत्महत्य बारे अझै पुष्टी भएको छैन। त्यस आबास भबनमा बस्ने अधिकांश आप्रबासीहरु अबैधानिक भएका कारण प्रहरी चेकिङको डरले आज दिनभर भागाभागको अबस्था रहेको नजिकको होटलका ब्यक्तिहरुले
मस्कट (ओमान) । बिगत लामो समयदेखि वैदेशिक रोजगारीको सिलासिलामा ओमानमा श्रम गरिरहेका दम्पतीद्वय कुलबहादुर तामाङ तथा कान्छीमाया तामाङलाई एक समारोहबीच सम्मान तथा बिदाई गरिएको छ । करिब आठ बर्षअघि रोजीरोटीको लागि ओमान प्रवेश गरेका काभ्रे, तिमाल मेच्छेका तामाङद्वयले प्रवासमा दुःखमा परेका महिला दिदीबहिनीहरु तथा दाजुभाइहरुको असह्य पीडाहरु देखेर आफ्नो कामको
मलेशिया । करीव २ सय नेपालीहरु कार्यरत रहेको मलेशियाको एक कम्पनीमा आगलागी भएको छ । बेलुका १० बजेदेखि मलेशियाको मुदा पेपर मिल्स पेनाङ्गमा आगलागी भएकोमा २ घण्टा बितिसक्दा पनि आगो नियन्त्रणमा आएको छैन । आगलागीबाट करोडौंको भौतिक क्षति भए तापनि मानवीय क्षति भने भएको छैन । रातिको समयमा आगलागी भएकोले

दाङ देउखुरी समाज युएईद्वारा अलएनमा क्षेत्र बिस्तार

देवराज वलीको अध्यक्षतामा १२ सदस्यीय समिति गठन

युएई दुबई । दाङ देउखुरी समाज युएईको २०१६ जूलाई २९ को अलएन क्षेत्रीय भेलाले क्षेत्र बिस्तार गर्दै अलएनमा १२ सदस्यीय समिति गठन गरेको छ । दाङ देउखुरी समाज युएईका केन्द्रीय कार्यसमितिका अध्यक्ष शान्त गिरीको अध्यक्षता र दाङवासी समाजसेवी नरेश सेनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संस्थाका केन्द्रीय कार्यसमिति पदाधिकारी, अबुधावी क्षेत्रीय
कुवेत । कुवेतको गृह मन्त्रालयले कुवेतमा गैरकानुनी रुपमा काम गरिरहेका १ लाख गैरकानुनी आप्रबासी कामदारहरुलाई देश निकाला(डिपोर्ट)गर्ने योजना बाहिर ल्याएको छ । कुवेतको प्रसिद्ध अंग्रेजी अनलाइन अरब टाइम्समा जनाइएअनुसार देशमा भिजिट भिसामा पसेर भिजिट भिसालाई नवीकरण गर्दै बस्ने करीब ७० हजार कामदारहरुलाई पनि कम गर्ने सरकारी नीति रहेको छ ।
कतार । दाङ देउखुरी सेवा समाज दोहा कतारले केन्द्रीय सदस्य शिवराज सुवेदीलाई बिदाई गरेको छ । विगत ४ बर्षदेखि कतारलाई कर्मथलो बनाउँदै आएका सुवेदी जन्मभूमि नेपाल फर्किन थालेकाले उनको बिदाई गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष सूर्य सुवेदीले संस्थाका केन्द्रीय सदस्यमा सक्रिय रही काम गर्दै आएको र दाङ