कुवेत – कुवेतमा रक्सीको कारखाना खोली अबैध धन्दा गर्ने सात नेपाली पक्राऊ परेका छन् । कुवेतको साल्वा भन्ने स्थानमा प्रहरीले छापामारी हिजो राती सात जनालाई पक्राऊ गरेको हो भने पक्राउ परेका सातै जना नेपाली रहेको खुलेको छ । प्रहरीले उनीहरुका साथबाट १५०० बोतल रक्सी, २५० ड्रम रक्सी बनाउने कच्चा
टोकियो – जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ । काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताए ।
वाशिंगटन डिसी –फुलको आँखामा फूलै संसार बाट हरेक नेपालीको हृदयमा बास बसेकी सुमधुर स्वरकि धनि आनी छोइङले आगामी मार्च २० तारिखमा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउने भएकी छिन् l   उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको छ भने उनले त्यहाँ हिमाली बौद्ध भजन, तथा आध्यात्मिक
वाशिंगटन डिसी –उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ नेपाली सामाजिक संस्था अमेरिका नेपाली सोसाइटीले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष शैलीमा आयोजना गरि नौलो उदाहरण प्रस्तुत गरेको छ । डिसी क्षेत्रमा हरेक बर्ष अमेरिका नेपाल महिला संघले आयोजना गर्दै आएता पनि यसपाली डिसी महानगर क्षेत्रको अग्रणी संस्था अमेरिका
सोल – नेपाल पत्रकार महासंघ कोरिया शाखाको ५ औं अधिवेशन जुन ५ तारिखमा हुने भएको छ ।नेपाल पत्रकार महासघ कोरिया शाखाको गत आईतवार सोलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । शाखाका अध्यक्ष अशोक मैनालीको अध्यक्षतामा बसेको बैठकले ‘सौल ग्लोबल सेन्टर’ मा केन्द्रिय अध्यक्ष डा महेन्द्र बिष्टको बिशेष उपस्थितीमा अधिवेशन गर्ने
कुवेत – कुवेतमा एक नेपाली महिला कम्पनीकै एक हाकिमबाट बलात्कृत भएकी छिन् । चितवन घर भएकी ३१ बर्षिय तामाङ थर भएकी महिला गत शुक्रवार बेलुका ४ बजेतिर उनको कम्पनीकै हाकिमबाट बलात्कृत भएकी हुन् । कुवेतको एक कम्पनी मार्फत अस्पतालमा वेटरको काम गर्ने ती महिलालार्इ कम्पनीको मानिसले ड्रेस साट्न जाऊ भनी