कुम्भ राशि भएका व्यक्ति कति प्रतिशत स्वार्थी ?

  पहिलोपेज

 327 पटक हेरिएको

नमस्कार, सबैमा सधैजसो यसपटक पनि तपाईंको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचरसम्बन्धी सामग्री लिएर उपस्थित भइसकेका छौँ । आशा छ, यसपटकको सामग्री पनि तपाईलाई अवश्य नै मन पर्ने नै छ ।

ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ । यसै आधारमा रहेर पनि राशिअनुसार स्वार्थीपन छुट्याउन सकिने ज्योतिषीहरु बताउँछन् । हरेक मनुष्यमा स्वार्थ, लोभ मानवमा हुनु आफैमा नराम्रो कुरा होइन । तर जीवनमा अरु चीजलाई प्राथमिकतामा राख्दा आफ्नो प्रगति नहुने देखेपछि मानिसहरुमा स्वार्थीपन आउने गर्छ । त्यसो त, केही व्यक्तिहरु भने आफूलाई भन्दा अरुलाई प्राथमिकतामा राख्न रुचाउँछन् ।

स्वार्थको मामलामा कुम्भ राशि हुनेहरु अलि धेरै नै अस्थिर हुन्छन् । कुम्भ राशि हुनेहरु कुन अवस्थामा आफूलाई प्राथमिकतामा राख्छन् र कुना अवस्थामा अरुलाई भन्ने ठेगान नै हुँदैन ।

पूरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार