प्यूठानमा दुई महिलाको शव फेला

  पहिलोपेज समाचारदाता

 157 पटक हेरिएको

प्यूठान । प्यूठानमा दुई महिला मृत अवस्थामा फेला परेका छन् ।

माण्डवी गाउँपालिका– ३ की ७८ बर्षीय फुलमती योगी सरुमारानी गाउँपालिका– ३ धनमौरे सामुदायिक जंगलको माडीखोला किनारमा ढुंगाको आडमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

त्यस्तै स्वर्गद्धारी नगरपालिका– ३ जुडढुंगा माडीखोलाको बगरमा परिचय नखुलेकी अन्दाजी ४९÷५० बर्षीया महिलाको शव फेला परेको छ । फुलमती योगी असार ८ गतेदेखि सम्पर्कबिहीन भएको समेत प्रहरीले जानकारी दिएको छ । उनीहरुको मृत्युको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार