विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  पहिलोपेज

 916 पटक हेरिएको

काठमाडौं,१६ बैशाख । के तपाईंलाई विदेशी मुद्रा साट्नु छ ? यदि छ भने नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमय दर यस प्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय १ सय रुपैयाँको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै युएस डलर १ को खरिद दर १ सय ११ रुपैयाँ ७२ पैसा र विक्री दर १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ । अन्य मुद्राको खरिद दर र विक्री दर यसप्रकार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार