बाह्रकुने दहको मेलामा मेघना मगरको यस्तो हट अवतार (फोटोसहित)

  पहिलोपेज

 2581 पटक हेरिएको

दाङ, २ माघ । दाङको बाह्रकुने दहमा माघे संक्रान्तिको दिन विशेष मेला लाग्ने गर्दछ । पछिल्लो समय मेलामा स्थानीयका साथै राष्ट्रियस्तरका कलाकर्मीहरुलाई समेत निमन्त्रणा गरेर मेलारुहरुलाई मनोरञ्जन प्रदान गर्न थालिएको छ ।

यसपालिको दह मेलामा विशेष आकर्षण बनिन्, हट डान्सर मेघना मगर । हेर्नुहोस्, मेलामा डान्स गर्दै मेघनाका तस्वीरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार