सञ्चारमन्त्रीलाई पत्रकारिता क्षेत्रका समस्या बुझाउँदै पत्रकारका नेताहरु (फोटोफिचर)

  पहिलोपेज

 393 पटक हेरिएको

काठमाडौं, २७ मंसिर । नेपाल पत्रकार महासंघले सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई भेटी पत्रकारिता क्षेत्रका समस्याहरु समेटिएको ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले १६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । हेर्नुहोस् तस्वीरमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार