यसरी शुरु भयो नवलपुर कप फुटबल प्रतियोगिता (हेर्नुहोस तस्विरमा)

  पहिलोपेज

 435 पटक हेरिएको

काठमाडौं, २७ मंसिर । दाङको घोराही १८ नवलपुरमा केशरसिंह श्रेष्ठस्मृति आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७५ शुरु भएको छ । घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले खेल उदघाटन गरेका हुन् ।

प्रतियोगितामा दाङ र रोल्पाका गरी ८ टीम सहभागी छन् । खेलाडी लगेर रोल्पा जाने बेलामा २०४४ सालमा दुर्घटनामा ज्यान गुमाएका खेल क्षेत्रका अगुवा नवलपुर निवासी केशरसिंह श्रेष्ठको स्मृतिमा खेल आयोजना गरिएको हो । खेलका लागि केशरसिंहका नाति सुवास श्रेष्ठले पाँच लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार